२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

मनोरञ्जन

हास्यकलाकार थापाको ७० वर्षको उमेरमा मृत्यु

न्यूजमधेश समाचारदाता काठमाडौं ,२ पुस। हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निर्धन भएको छ । दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको मंगलवार राति आफ्नै निवासमा निधन भएको हो । उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए । थापाको बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम, २२ मंसिर। जनकपुरको तिरहुतिया गाछीमा शनिवार भएको प्रादेशिक संगीत यात्रामा दर्शकहरु रमाइरहेका थिए । विभिन्न गित तथा नृत्यले दर्शकहरु झुमिरेहका थिए । त्यसैबेला मोडल पुष्पा यादबले एकल नाटक मंचन गरेपछि दर्शकहरु भावुक भए । खुसी देखिएका दर्शकहरुको अनुहार मलिन बन्यो । अहिले पनि मधेसमा कमै उमेरमा छोरीको विहे हुन्छ र दाइजोका कारण […]

न्यूज मधेश जनकपुरधाम,२१ मंसिर । विश्वमै गरिदैं आएको महिला महोत्सव जनकपुरधाममा पनि शुरु भएको छ । विश्वका महिला महोत्सव मधेश भनेर नाम दिइएको महोत्सव शुक्रबारदेखि जानकी मन्दिर प्राङ्गणमा प्रारम्भ भएको हो । यो महोत्सव नेपालमा भएको महिला महोत्सवको तेस्रो संस्करण हो । यसअघि दुई संस्करण काठमाडौंमै आयोजना गरिएको थियो । काठमाडौंभन्दा बाहिर आयोजना गरिएको यो […]

मनोज बनैता/ फिरोज शेख सिरहा, २० मंसिर। सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा सम्पन्न इन्टर स्कुल टि – 20 क्रिकेट प्रतियोगिता अन्तर्गत विहिवार सम्पन्न फाइनल खेलमा श्री शारदा नमुना स्कुल लाई ३ विकेटले हराउदै लहान मनोकामना स्कुल तेस्रो पटक लगातार उपाधि उचाल्दै ह्याट्रिक गर्न सफल […]

न्यूज मधेश,जनकपुरधाम।सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यधिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । यस्तै गीतमा वारिना […]

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ । तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित १ हजार १ भार […]

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबलासी घर भएका मिथिलाका बहुचर्चित युवा गायक सरोज सन्त काठमाडौंमा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका छ्न । संघीय राजधानी काठमाडौंमा नेपाल संगीत उधोग संघ द्वारा राष्ट्रिय म्युजिक अवार्डबाट युवा गायक सम्मानित भएका हुन । नेपाली संगीत उघोग संघ काठमाडौंद्वारा आयोजित कार्यक्रममा नेपाली फिल्म ईन्डस्ट्रीका चर्चित गायक प्रमोद खरेल लगायत सप्तरी […]

न्यूज मधेश,वीरगंज । चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको राष्ट्रपति विद्या देवी भण्डारीले बताउनु भएको छ। वीरगंजको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकोले यसमा समय सान्दर्भमा समय सापेक्ष तालिम र शिक्षा दिदै भौतिक पूर्वधारको विकास गर्दै जानु पर्ने […]