१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

राजनीति

नेपाली काग्रेसका नेता सिंह समाजवादी पार्टीमा प्रवेश

विपिन यादव,काठमाडौ । नेपाली कांग्रेसका नेता लक्ष्मण सिंह समाजवादी पार्टीमा एक कार्यक्रम बिच मंगलबार पार्टी प्रवेश गरेको छ। प्रदेश नं.७ मा नेपाली कांग्रेसका सक्रिय राजनीतिकमा चर्चित एवं नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंह २०३८ साल देखि ने .वि.संघ बाट राजनितिक यात्रा सुरु गर्दै विभिन्न समयमा नेपाली कांग्रेसको जिल्ला प्रतिनिधि हुदै लगभग ४ दशक लामो राजनीतिक […]

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षरोपण रोप्न अभियानलाई सार्थक बनाएर रुपन्देही ४० हजार विरुवा लगाइसकेको छ। ‘घर घर जाऔं, विरुवा लगाऔं, पर्यावरण बचाऔं’ भन्ने नाराका साथ साउन १ गते देखि रुपन्देहीमा थाल्नी गरेको अभियान अन्तर्गत हाल सम्म ४० हजार विरुवा रोपिएका जनमत पार्टी रुपन्देहीका युवा नेता संजय कुमार मिश्रले […]

भैरहवा ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले रुपन्देही जिल्लाको सांस्कृतिक नगरपालिका -१० मा शनिबार वडा स्तरीय समिति गठन गरेको छ। पार्टीले रुपन्देहीका विभिन्न नगरपालिका तथा गाउपालिकाको वडाहरुमा संगठन निर्माण गरिरहेको युवा नेता संजय मिश्रले जानकारी दिएको छ। त्यसैगरी शनिबार पिन्टु कहारको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ। त्यस्तै मर्चवार गाउँपालिका वडा नम्बर ३ […]

मनोज मोरबैता,जनकपुरधाम । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाकाे रियादको सनैयामा शुक्रबार समिति गठन गरेको छ। एनआरएमए साउदीको रियाद स्थित रहेका अलसाद अलसाउदि कम्पनीमा अशोक साह र आर एन मण्डलको नेतृत्वमा क्षेत्रीय समिति गठन गरिएको गैर आवासीय मधेशी संघ साउदीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र अधिकारीले जानकारी दिएको छ। अधिकारीले […]

बिपिन यादव,जनकपुरधाम । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन ,सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि बिहिवार छलफल भएको छ ।नेपाल प्रहरी प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन सुपरिवेक्षण र समन्वय व्यवस्था गर्न बनेको विधेयक संशोधन कर्ता सचेतक उमाशंकर अरगरियाले संशोधन सहितको विधेयक बैठकमा पेश गरेपछि छलफल भएको हो ।उक्त […]

काठमाडौ ।टिकापुरका युवाहरु काठमाडौको माइतीघर मण्डलामा सांसद रेशम चौधरीलाई बचाउ माग गर्दै बुधबार धर्नामा बसेका थिए। उनिहरु माननीय रेशम चौधरी बचाउ अभियानको ब्यानर लिएर आज माइतीघर मण्डलामा ‘माननीय रेशम चौधरी निर्दोष छ भन्दै त्यसको प्रमाण ३४३४१ भोटर साक्षी छन्,’ अभियानका संयोजक टीकापुर चौधरीले भने, ‘त्यसकारण उहाँलाई बिनासर्त रिहाई गर्नुपर्छ।’ उनले माननीय रेशम चौधरीको पार्टी राजपाले […]

काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने […]

जनकपुरधाम।समाजवादी पार्टी नेपालका संघीय दलका प्रमुख सचेतक एवम प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले मंगलबार जनकपुर अञ्चल अस्पतालको निरीक्षण गरिएको छ। सांसद अरगरियाले गत असार ३१ गते देखीलगातार एक सप्ताह धनुषा जिल्लाको निर्वाचन क्षेत्र न २ का बाढी प्रभावित क्षेत्रमा स्थलगत निरिक्षणको क्रममा बाढीबाट घाइते भएका पीडित परिवारहरुको लागि उपचारमा सहज बनाउनका लागि अस्पतालको मेसु […]