२३ बैशाख २०८२, बुधबार
07-05-2025 , Wed
×

प्रमुख समाचार

बारुद भरिएको भरुवा बन्दुकसहित दुई पक्राउ

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १ बैशाख । बारुद भरिएको भरुवा बन्दुकसहित धनुषाको मिथिला नगरपालिका ४ स्थित पुष्पलपुरबाट आईतबार दुई जना पक्राउ परेका छन् । ज.१२प १११५ नम्बरको पल्सर मोटरसाइकलमा सबार उनीहरुलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ बस्ने २६ बर्षी सरोज कुमार महतो र ४४ बर्षीय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १ बैशाख । भोर, अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाको नयाँ कार्यसमिति चयनभएको छ । पचुलाल माझी मुसहरको नेतृत्वमा नयाँ समितिको चयन गरिएको हो । समितिको उपाध्यक्षमा मिथिलेश गुप्ता, महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा सरोज दुलाल, सचिवमा समता यादव र कोषाध्यक्षमा उमेश कुमार साहलाई चयन गरिएको छ । सुरेश बिडारी, नित्यानन्द मण्डल, […]

रंजित चौरसिया कलैया ,१ बैशाख। विश्वभरी कोरोना भाइरसको त्रास फैलिएकै बेला जिल्ला प्रशासन कार्यालय बाराको सहयोगमा धमाधम क्रसर उधोग सन्चालनमा आउन थालेको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा प्रमुख जिल्ला अधिकारी लागे पश्चात् बारा जिल्लामा अबैध रूपले दर्जनौ क्रसर सन्चालनमा आएको हो । क्रसर उधोगबाट प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित र जिल्ला […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१ बैशाख । वेवारिसे अवस्थामा फेला परेका एक व्यक्ति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार बिना छट्पटाउन बाध्य भएका छन्। सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १२ मा वेवारिसे अवस्थामा फेला परेको बिरामीलाई स्थानीय जनप्रतिनिधीको सहयोगमा शनिबार उपचारका लागि यो अस्पतालमा ल्याइएको हो । आफ्नो नाम नइम कबाडी बताउने उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको […]

मनोज बनैता सिरहा, ३० चैत। कतारमा रहेका मधेसी, गैर-मधेशी समुदाय, संघ, संस्था लगायत  सम्पुर्ण मधेसवासी लाई गैर आवासीय मधेसी संघ ले कोभिड -१९ त्रासको बेला आत्म संयम हुन आह्वान गरेका छन । प्रेस विज्ञप्ति जारी गर्दै गैर आवासीय मधेसी संघले कतारमा रहने सबैलाई कतर सरकारको निर्णय र निर्देशन पालन गर्न अनुरोध गर्दै कोरोना वायरस संक्रमण […]

मनोज कुमार मोरबैता जनकपुरधाम,३० चैत्र । सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले चैत महिनाको स्कुल शुल्क नलिन मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देश गर्न माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवले आईतबार बिज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । उनले चैत महिनाको घर भाडा छुट गर्न र प्रहरीसम्मलाई निर्देशन […]

  मनोज बनैता, सिरहा, ३० चैत । कोभिड –  १९ माहामारी ले उब्जाएको वैश्विक चिन्ता र त्रासको माहौलमा खासगरी दैनिक ज्यालादारी गरि काम गर्ने समुदायलाई धेरै ठूलो संट्क परेको छ । सरकारले घोषणा गरेको लकडाउन ले २ हप्ता पार गरिसक्दा गरिब मजदुरलाई दुई छाक टार्न हम्मेहम्मे परेको छ । वर्तमान असहज अवस्थालाई मध्यनजर गर्दै प्रदेश […]

  मनोज बनैता, सिरहा, ३० चैत । सिरहाको धनगढीमाई नगरपालिका द्वारा राहत प्याकेजको व्यापक प्रचारबाजी भए पनि वास्तविक पीडितहरुको छुटै पीडा सुन्नमा आएको छ । यस नगरपालिकामा बाल गित “कुखुरी काँ – बासी भात खा -खोइ बासी भात? -बिरालोले खायो – खोइ बिरालो? – मुसो मार्न गयो – खोइ मुसो? – दुलोबित्र पस्यो – खोइ […]