जब म कम्युनिस्ट इतिहासलाई सम्झन्छु र मनमनै विश्लेषण गर्दछु। बेखबर र ओझेलमा पारिएका नेताको रूपमा देख्छु स्व. कमरेड जीवराज आश्रीत ज्युलाई।तत्कालीन मालेका महासचिव जननेता क.मदनकुमार भण्डारी संगै त्रीशुलीमा मारिएका नेता तत्कालीन मालेका संगठन विभाग प्रमुख स्व. क.जीवराज आश्रीतको नाम पूर्व एमाले खेमाले उच्चारण गरेको कहिल्यै पनि सुनिएन।बरु बारबार मदनको नाम र जबजको बजार चलाउन एमाले […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,२५ चैत्र।ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,२५ चैत्र। सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज विपत्मा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक पहल गरी आवश्यक व्यवस्था गर्न आदेश दिएको हो । “नेपाल आउन इच्छुक […]
मनोज कु मोरबैता जनकपुरधाम ,२५ चैत्र। धनुषाको कमला नगरपालिकामा मंगलबार बिहान आगलागी हुँदा रु एक लाख बराबरको क्षति भएको छ । कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी जुगुतलाल कुसियैतको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा भएको आगलागीले उनको दुई वटा घर जलेर नष्ट भएको छ । आगलागीले घरभित्र रहेको खाद्यान्न, लत्ता कपडासहित […]
न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२५चैत्र।जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गर्नुभएको छ । लक डाउनका बेला मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरिएको हो । बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै […]
न्यूजमधेश सम्बादाता सप्तरी ,२५ चैत्र । लकडाउनको तेस्रो हप्ता शुरु भइसकेको छ । यहीं समयमा कृषकले लगाएको गहुँ बाली भित्र्याउने बेला पनि हो । किनभने गहुँबाली पाकिसकेको छ । कृषिको हब मानिने प्रदेश २ का कृषक गहुँ कसरी भित्र्याउने भन्ने चिन्तामा डुबिरहँदा संघीय सरकारले सतर्कता अपनाउँदै बाली भित्र्याउन भनिसकेको छ । प्रदेश २ का भूमी, […]
न्यूजमधेश सम्बादाता रौतहट ,२४ चैत्र। गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो । सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह […]
अनिल तिवारी वीरगञ्ज ,२४ चैत्र। पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोलमा बुहारीको हत्या गरेको आशंकामा प्रहरीले सासुससुरा, देवरानी सहित चारजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २५ वर्षिया उर्मिला पण्डितको हत्यागरि शव जलाएको उजुरी आएपछि अनुसन्धान थालिएकोछ ।उर्मिलाको शनिवार जलिरहेको चित्तालाई निभाएर प्रहरीले जल्न बाँकी रहेका अंश संकलन गरी […]