२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

समाज

नवरात्रको सातौं दिन आज कालरात्रि देवीको पूजा गरिँदै

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असोज। नवरात्रको सातौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् […]

राजु विश्वकर्मा लहान, २५ असोज। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिहरनुभएको छ । गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सुनिता जेनरल स्टोर्स दर्ता गराउनुभएको उहाँले यतिबेला असल गृहणीसँगै सफल व्यवसायी पनि बन्ने अभियानमा जुट्नु भएको छ । उहाँले भन्नुभयो “सुरुमा श्रीमान्लाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असोज। धनुषामा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कमला नगरपालिका वडा नम्बर ३ पर्सा घर भएका नागे साह सुडीको लगमा र माचीको बिचमा नहर नजिकको कल्भर्टमा मृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् । गत बिहीबार दशैको पहिलो दिन घटस्थापनाको साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा […]

न्यूजमधेश डेस्क सप्तरी ,२४ असोज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ । महासङ्घले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ । महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी […]

न्यूजमधेश डेस्क महोत्तरी, २४ असोज । जिल्लाको प्रसिद्ध देवी शक्तिपीठ सोनामाई मन्दिरमा भूतमेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रको पाँचौँ दिन (पञ्चमी तिथि)मा सुरु हुने सो मेला तिथिको घटबढले चौथौ दिन आजै सुरु भएको हो । बिहान सूर्योदयपछि सात घडी १३ पला बितेसँगै पञ्चमी तिथि भएकाले आजै मेला प्रारम्भ भएको मन्दिर […]

सन्तोष यादव जनकपुरधाम ,२२ असोज । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका १ स्थित मदरटेरेसा पब्लिक स्कूलले शुल्क बाँकी विद्यार्थीलाई टिनको छाना भएको साँघुरो कोठामा परीक्षा लिने गरेको पाइएको छ । समयमा शुल्क नबुझाएको भन्दै सो स्कूलले सजायँस्वरुप विद्यार्थीलाई गर्मीका बेला टिनको छाना भएको कोठामा परीक्षा लिने गरेको हो । चर्को गर्मी थेग्न नसक्दा […]

राजविराज, २१ असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित रहेको श्री सिद्धिदात्री भगवतीको कलश स्थापना गर्न कलश यात्राको आयोजना गरिएको थियो । लौनियाँमा रहेका विभिन्न धार्मीक स्थलहरुमा समेत बडादशैंको अवसरमा धुमधामका साथ पुजा अर्चना भईरहेको छ । <

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ असोज ।धनुषाको कमला नगरपालिकामा घटस्थापनाको अवसरमा कलश यात्रा निकालिएको छ । तराइ मधेशका धनुषासहित विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो । कमला नगरपालिका वडा नम्बर ४ सघारास्थित रहेको दुर्गा मन्दिरको प्राङगढबाट करिब ४ सयभन्दा बढीको कलश संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले गाउँ बिभिन्न भागको परिक्रमा गदै धनुषा सिरहा जोड्ने कमला नदीमा […]