२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

अर्थ

सरकारको नीति तथा कार्यक्रम र बजेट : असर पार्ला त राजनीतिक फेरबदलले ?

न्यूजमधेश डेस्क काठमाडौं ,२४ बैशाख । संसद्‌मा सत्ता समीकरणको जोडघटाउको अनिश्चयले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बजेटलाई पनि कस्तो प्रभाव पर्ला भन्ने सम्भावित परिदृश्यको अड्कलबाजी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसद्‌मा विश्वासको मत लिने तयारी गरेपछि बितेका महीनाहरुको राजनीतिक खिचातानी उत्कर्षमा पुगेको छ। संसद्‌मा सत्ता समीकरणको जोडघटाउको अनिश्चयले आगामी आर्थिक […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ बैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो । मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलामा सात सय रुपैयाँ घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

न्यूजमधेश डेस्क सिरहा,१२ बैशाख । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द, लाले, धीरेन्द्र, लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ चैत्र ।साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार सुन प्रतितोला २ सय रूपैयाँ घटेर ८७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन तोलामा ८६ हजार […]

रंजन भण्डारी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले गत वर्ष नयाँ सदस्यताको लागि आव्हान गरेको थियो । नेपाल पत्रकार महासंघको सदस्यता लिनलाई आवश्यक कागजातसंगै उक्त पत्रकारले काम गर्ने मिडियाबाट पाउदै आएको तलबको बैंक स्टेटमेन्ट समेत मांगिएको थियो । धेरैले उक्त बैंक स्टेटमेन्ट बुझाएपनि । महोत्तरीमा ३९ जनाले नयाँ सदस्यताको लागि आवेदन दिएकोमा यसै साता सो मध्ये […]

न्यूजमधेश डेस्क सिन्धुपाल्चोक,७ चैत्र । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उहाँलाई आज मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न […]

न्यूजमधेश डेस्क काठमाडौं ,४ चैत्र । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्नुभएको हो । “कोरोनाका कारण आहात भएका जनतालाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ चैत्र । अहिलेको समय २१ औं शताब्दीको हो । यो समयमा व्यक्तिको आयआर्जनमा बृद्धि हुनुपर्ने हो । तर, हाम्रो देशमा यो समय अहिले पनि आउन सकेको छैन् । अहिले पनि न्यूनतम पारिश्रमिक लिएर काम गर्न विवश छन् धेरै क्षेत्रका नेपाली जनता । नीजि क्षेत्रले कम पारिश्रमिक दिँदा आवाज उठाउने सरकारले आफ्नै क्षेत्रमा […]