०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

अर्थ

बृद्धालाई गल्फ सेवा समाजको सहयोग

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ फागुन । गल्फ सेवा समाजले एक बृद्धालाई आँखा उपचारमा सहयोग गरेका छन् । संस्थाले महोत्तरी लोहारट्टी नगरपालिका–४ खुट्टा पिपराढीकी ६० वर्षीया बृद्धा अइशा खातुनलाई आँखा उपचारमा सहयोग गरेका छन् । संस्थाका अध्यक्ष अजिम राईनले नगद रु १५ हजारको लागतमा खातुनलाई आँखा दख्ने गरी उपचारमा सहयोग गरेको जानकारी दिए । शुक्रबार संस्थाले […]

मनोज मोरबैता जनकपुरधाम ,२७ माघ । गल्फ समाज सेवा संस्थाले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । सिरहा जिल्लाको लाहन नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित मोहम्मद हकिम राइनलाई उपचारका लागि गल्फ समाज सेवा संस्था कतारले ३० हजार आर्थिक सहयोग गरेका हुन् । क्यान्सर पिडित राईनलाई आर्थिक समस्या रहेको संस्थाका सदस्य समशेर राईन थाहा […]

नारायण अधिकारी चितवन, २७ माघ ।जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो । रङ्गशाला […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ माघ । आज सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ ताेलाकाे ९० हजार ४ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलाकाे ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो। ‍महासङ्घकाअनुसार आज चाँदीकाे भाउ ताेलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक […]

न्यूजमधेश डेस्क काठमाडौं,२१ माघ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने जानकारी गराएको हो । आयोगका […]

न्यूजमधेश डेस्क रौतहट ,१३ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले राजश्व छली गरेर ल्याउँदै गरेको अवस्थामा १० वटा भैंसी र पाडो बरामद गरेको छ । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतिपुरमा भारतबाट राजश्व छलेर अवैध तरिकाले भित्र्याउँन खोजिरहेको अवस्थामा ८ वटा भैंसी र २ वटा पाडो रौतहट प्रहरीले बरामद गरेको हो । जिल्लाको सिमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ। प्रदेश २ सरकारको चालू आर्थिक वर्षको खर्च न्यून रहेको छ । दोस्रो चौमासिक बित्न लाग्दा अहिलेसम्म पाँच प्रतिशत मात्र खर्च भएको बताइएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले कार्यविधि मापदण्डलगायत प्रक्रियाहरु बनाउने अवस्थामा रहेको कारणले खर्च हुन नसकेको बताउनुभयो । सचिव दाहालका अनुसार बजेट […]

न्यूजमधेश डेस्क सर्लाही ,११ माघ। धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन हुनुभएको छ । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भन्नुभयो,“उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि […]