२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

अर्थ

गल्फ सेवा समाज संस्थाद्वारा अपांगलाई ह्विल चेयर र आर्थिक सहयोग

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ फागुन । महोत्तरीको भंगहा नगरपालिका ५ राजपुर घर भएका अपांगलाई गल्फ सेवा समाज दोहा कतारले ह्विल चेयर सहयोग गरेको छ । विहिबार संस्थाका नेपाल सदस्य शमशेर कबारीको अध्यक्षतामा अपांग मोक्तार मनसुरलाई ह्विल चेयर पदान गरियो ।यस्तै उनलाई नगर ५ हजार रुपैया समेत आर्थिक सहयोग गरेको छ । समाजका सदस्य महबुब आलमको […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२६ फागुन।प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचोलिया अख्तियारको फन्दामा परेको छ । उनी दुवै जनालाई जनकपुरको जिरोमाई स्थित रहेको अन्नपूर्ण होटलबाट अख्तियारको कार्यालय बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचोलिया नविन कर्णलाई नियन्त्रणमा लिएको हो । डेढ लाख रुपैया […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ फागुन । जनकपुर जेसीजले मृत्यू भएका एक यूवकको परिवारलाई आर्थिक सहयोग गरेको छ । जनकपुर जेसिजका सदस्य समेत रहेका दिलीप यादवको फागुन २२ गते ३० वर्षको उमेरमा मृत्यु भएको थियो । मृतक यादव परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जेसिजले सहयोग गरेको हो । मृतक यादवको परिवारलाई जनकपुर जेसिज परिवारले २५ हजार […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ फागुन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रथम महाधिवेशनका लागि आर्थिक सहयोगको आह्वान गरेका छन्। डा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्। महाधिवेशनलाई भव्यताका साथ सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसंग अपिल […]

न्यूजमधेश डेस्क पर्सा ,१८ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कार्वाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ फागुन । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४।२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४।६५, हवाई इन्धनमा रु ४।०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१।९६ मूल्य बढेर आएको […]

न्यूजमधेश डेस्क कंचनपुर ,१३ फागुन । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ […]

न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौ भ्रष्टाचार गरेको खुलासा भएको छ । नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले १९ अर्ब बढी रकम अनियमितता गरेको बताउदैँ त्यसको हिसाबकिताब गर्ने समय आएको बताएका हुन्। बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै […]