१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

स्थानीय

विदेहमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम सम्पन्न

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका तथा प्रहरी चौकि तिनकौरियाको सयुंक्त आयोजनामा लैंगिक हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा बिरुद्धको अभियान’ नाराको साथ लैङ्गिक हिंसविरुद्धको १६ दिने अभियानको विदेह नगरपालिका वडा नं.६ स्थित नगर कार्यपालिका कार्यालयको सभाहलमा विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झाको अध्यक्षता तथा प्रहरी चौकि तिनकौरियाका प्रहरी सहायक […]

सर्लाही। बाह्रै महिना हिलाम्मे हुने सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन गाउँको सडक कालोपत्रे भएको छ । चिताइन मन्दिरदेखि दक्षिणतर्फको गाउँमा नालासहित पक्की सडक निर्माण भएपछि बस्ती चिटिक्क देखिएको छ भने स्थानीयले हिलोबाट मुक्ति पाएका छन् । हरिपुर नगरपालिका–७ का वडाध्यक्ष मनोजकुमार चौधरीले नगरको करिब ८५ लाख रुपियाँ बजेटबाट चिताइन गाउँको सडक र चिताइन मन्दिरदेखि पश्चिम पुल्चोकसम्म निस्कने सडक […]

सिरहा : सिरहाको औरही गाउँपालिकालाई जनमत पार्टीद्वारा किसानका लागि गहुँ बिउ र मल खाद्य समयमा आपूर्ति गरि वितरण गर्न ध्यानाकर्षण गराएको छ। तराईका किसानहरु अहिले धान काटेर भित्राउने र गहुँ छर्ने सुरसारमा छन् । तर पालिकाले किसानका लागि अनुदानमा गहुँ खरिद गरि वितरण गर्न रु.८,००,००० (अक्षरेपी आठ लाख )रकम छुट्याइए पनि गहुँ खरिदको कुनै पनि […]

काठमाडौँ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत गरिएको छ । पटक-पटकको निर्देशनपछि पनि केही कर्मचारी कार्यालय समयमा उपस्थीत नभएपछि दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फुलले स्वागत गरेका हुन् । मेयर चौधरीका अनुसार आज २० जना कर्मचारीले फुल पाएका छन् । उनीहरू विभिन्न कारण देखाउँदै पन्छिन खोजेका थिए । पालिकामा कार्यरत कर्मचारीहरू समयमा […]

सिरहा । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दुःख दिएको भन्दै एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मङ्गलवार ढुंगामुढा भएको हो ।स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको […]

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन् । ‘एक दशकदेखि काँक्रो […]

जनकपुरधाम । धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन्। माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पुर्‍याउन कुम्भकारलाई भ्याईनभ्याई छ। तराई-मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ। दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका-४ हरैया टोलका अधिकांश कुम्भकारको […]

जनकपुरधाम । दुई पक्षबीच झडप भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यू जारी भएको छ। कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो। शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच […]