२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्थानीय

क्षणभरमै जलेर ध्वस्त भयो बन्हु चौधरीको सपना

नानीमैया कटवाल सप्तरी ,१० जेष्ठ । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ ।सप्तरीमा सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुक्रबार जिल्लाको शम्भुनाथ नरपालिका १२ स्थित सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो ।

संजय मिश्रा रौतहट,८ जेष्ठ । निर्वतमान सहरी विकास मन्त्री प्रभु साहले रौतहटका सबै स्थानीय तहहरूलाई अक्सिजन सिलिण्डसहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। उनले व्यक्तिगत पहलमा जिल्लाको १८ वटै स्थानीय तहमा १० ओटाको दरले अक्सिजन सिलिण्डर, ३ ओटा सेनिटाइजर (५÷५ लिटरको), १ हजार ओटा मास्क, १५ ओटा अक्सीमीटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री […]

न्यूजमधेश डेस्क परासी ,६ जेष्ठ । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य हुनुभयो । दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उहाँ बताउनुहुन्छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको छिन्नमस्ता गाउँपालिकामा टोल -टोलमा संगठन निर्माणलाई तिव्रता दिएको छ। शनिबार बिजय रामको अध्यक्षामा गाउँपालिका ४ स्थित राम टोलमा नन्दकिशोर रामको नेतृत्वमा २१ सदस्यीय जनमत पार्टीको टोल कमिटी गठन गरिएको छ। सो टोल कमिटीको उपाध्यक्ष रामकृष्ण राम,सचीवमा सुनिता देवि राम,सह सचीवमा हैरगुन राम र कोषाध्यक्षमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले कमला नगरपालिका वडा नम्बर  २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार नगरपालिकाको वडा नम्बर २ स्थित माचीमा प्रथम वडा अधिवेशनबाट सुनिल महतोको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो वडा कार्यसमितिको महिला उपाध्यक्ष रेणु देवी ,उपाध्यक्षमा संजय कुमार […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० चैत्र।धनुषामा युवकको हत्या भएका छन । औरही गाउँपालिका वडा नम्बर २ कपटौलस्थित खेतबारीको बगैचामा बिहीवार साँझ वडा नम्वर ३ का बिजय मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । विहान धान रोप्न गएका उनको साँझ हत्या भएको स्थानीयले बताएका छन । प्रहरीले भने उनको हत्या नै भएको हो भन्ने कुराको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ चैत्र । धनुषाको कमला नगरपालिकामा होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरप्रमुख राम उदगार गोइतको अध्यक्षतामा भएका होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया रहेको थियो । प्रमुख अतिथि समेत रहेका सांसद अरगरियाले होलीको शुभकामना […]