२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्थानीय

सप्तरीमा करेन्ट लागेर नौ वर्षीय बालकको मृत्यु

न्यूजमधेश डेस्क राजविराज ,१६ भाद्र । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युपछि शव फर्काएर घरमा […]

राजविराज, १५ भदौ । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनियाँमा श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर मटकि फाेर कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरकाे प्रांगणमा माटाको वर्तन डाेरिमा झुन्डयाई मटकी फाेरिएकाे छ । भगवान श्रीकृष्णले यसरी नै माखन चाेरी गरिएको समयकाे समझना गर्दै याे कार्यक्रम आयाेजना गरेको हाे […]

न्यूजमधेश डेस्क कैलाली ,८ भाद्र । कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा अन्तर्गत गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट घटना स्थलमै एक जनाको मृत्यु भएको प्रहरीले बताए । सोहि ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

न्यूजमधेश डेस्क सिरहा ,६ भाद्र । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । स १०प ४२४७ नंको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल […]

न्यूजमधेश डेस्क राजविराज ,२६ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिकामा वडा स्तरीय युवा जनमत संघ र महिला जनमत संघ गठन गरिएको छ । मंगलबार जनमत पार्टी बोदेबर्साइन नगरपालिका ७ का वडा अध्यक्ष गोसाई साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी नगर अध्यक्ष खुश्बु यादव रहेकी छिन् । सो कार्यक्रममा वडा स्तरीय […]

न्यूजमधेश डेस्क जलेश्वर ,७ श्रावाण । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ । पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ असार। सिराहाबाट तिर वर्षीय बालक बेपत्ता भएका छन् । जिल्लाको मिर्चैया नगरपालिका ३ बलुवाटोल बस्ने श्रवन यादवका तिन वर्षीय छोरा संसार यादव (गोलु ) आइतबार साँझादेखि बेपत्ता भएका छन् । घर भन्दा १ सय मिटर उत्तर चौरमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् । बालक बेपत्ता हुन् लगतै […]

न्यूजमधेश डेस्क सप्तरी ,२६ असार । वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शुक्रबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता […]