२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

सात वर्षीया बालिकालाई उद्धार

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ माघ । ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको विष्णुपुर गाउपालिकामा प्रथम गाउपालिका अधिवेशन सम्पन्न गरेको छ । सोमबार गाउपालिका वडा नम्बर ५ कुट्टीचौकमा गंगा यादवको अध्यक्षतामा अधिवेशन भएको हो ।  सो कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव रहेको थियो। अधिवेशनबाट सर्वसहमतिले रामचन्द्र यादवको नेतृत्वमा २१ सदस्य कार्यकारणी समिति […]

दिनेश महतो गौशाला, १२ माघ। महोत्तरीको औरही नगरपालिका वडा नम्बर ४ कठुधारमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र ठेगाना खुल्न नसकेको २० वर्षिय प्रमोद राम रहेका छन् । गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्पm आउँदै गरेको ना८ख […]

रञ्जन भण्डारी महोत्तरी,१२माघ।लालपुर्जा हातमा पर्दा महोत्तरीको बल्वा नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय माधो मण्डलको खुसीको सीमा रहेन । उनले लालपुर्जा समात्नुअघि र समातेपछि पनि नमस्कार गर्दै भने, ‘लालपुर्जा दिनभो, धन्यवाद ।’ बल्वा नगरपालिकाका मेयर विनोद यादवले लालपुर्जा थमाउँदा उनी नियालेर हेरिरहेका थिए । उनले वर्षौँपछि लालपुर्जा पाएका थिए । त्यही गाउँकी पवीदेवी मण्डलले पनि लालपुर्जा पाउँदा खुसी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ माघ । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमामा प्रथम वडा अधिवेशन मंगलबार सम्पन्न गरेको छ। जनमत पार्टीका युवा नेता ई. विवेक मोरबैताको अध्यक्षतामा भएको अधिवेशनमा जनमत पार्टीका केन्द्रिय सदस्य ईन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।अधिवेशनबाट सर्वसहमतीले १५ सदस्यीय नयाँ कार्यसमिति चनय गरिएको छ। सो कार्यसमितिको अध्यक्षमा […]

न्यूजमधेश डेस्क बारा,२६ पुस।बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । प्रहरीका अनुसार निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा गएराति १० बजे प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । समूहमा रहेका तस्करले प्रहरीलाई देख्नेबित्तिकै गोली फायर गर्दा प्रतिकारमा पाँच राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी […]

लोकेन्द्र प्रसाद यादव राजविराज ,२५ पुस।नेपाली कांग्रेस राष्ट्रिय एकताको सुत्रधारमा रहेको पुर्व संविधानसभा सदस्य सुरेन्द्र यादवले बताए । प्रतिनिधि सभा विघटनको विरुद्धमा देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।त्यसैक्रममा सप्तरी क्षेत्र नम्बर ४ का( ख) प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ कुशमहार बाट सुरू […]