काठमाडौं । जनमत पार्टीले स्वराज आन्दोलन, मधेश आन्दोलन र किसान आन्दोलनलगायतका आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिन नेपाल सरकारलाई दबाब दिएको छ। बुधबार काठमाडौंस्थित जनमत पार्टी कार्यालयमा आन्दोलनकारीहरुको बैठक पश्चात गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मुद्दाहरु फिर्ता लिन दबाब स्वरुप ज्ञापनपत्र बुझाएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेशी-थारु एवं सीमान्तकृतहरुको आन्दोलनमा लागेका आन्दोलनकारीहरुको मुद्दाहरु फिर्ता गराउने […]
जनकपुरधाम ।सिराहाको मिर्चैयास्थित होटलमा एक पुरूष मृत फेला परेका छन्। कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा […]
काठमाडौं । गत वर्ष पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएको छैटौं दिनमा चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका थिए। ‘तपाईंहरुलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म […]
काठमाडौं ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मणिराम रेग्मीलाई बाजुरा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। रेग्मीलाई पार्टीको जिल्ला इन्चार्ज पदमा आजकै मितिबाट लागू हुने गरि मनोनीत गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जानकारी दिए। रेग्मीको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षासहित उनलाई जिल्ला इन्चार्जको जिम्मेवारी सोपिएका हुन। जिल्लामा पार्टीको काम–कारबाही अगाडि बढाउन र संगठन […]
काठमाडौं। सुदुर पश्चिम प्रदेशका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन।मंगलबार काठमाडौंको बानेश्वरस्थित रहेको पार्टीका केन्द्रिय कार्यलयमा एक कार्यक्रम बिच उनिहरु जनमत पार्टी प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा नेपाल कमासु समाजका केन्द्रिय अध्यक्ष भागिराम चौधरी ,मुक्त कमैया बरघर संजालका केन्द्रिय अध्यक्ष राम फल चौधरी ,मुक्त कमैया महिला विकास मंचकी केन्द्रिय अध्यक्ष कौशिला चौधरी , […]
जनकपुरधाम । नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जनमत पार्टीमा प्रवेश गरेका छन। मधेस प्रदेशका पर्सा जिल्ला निवासी पूर्व वरिष्ठ प्रहरी उपरीक्षक द्विवेदी आज काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयमा पुगेर पार्टी प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको छ। अध्यक्ष डा.राउतले पार्टीका […]
काठमाडौँ । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको […]
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा ४२ दिने शिशुको ’दुर्लभ’शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका वसन्त खड्काको शिशुको हर्नियाँको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको […]