२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको २० घण्टे अल्टिमेटम

न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज । सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । ‘आगामी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असोज। वरिष्ठ कलाकार हरिवंश आचार्यले चुनावमा कुनै पनि पार्टीका लागि आफूहरूबाट प्रचार प्रसारको लागि आशा नगर्न आग्रह गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आग्रह गरेका हुन्। उक्त स्टाटसमा आफूहरू सबै राजनीतिक र उमेदवारका साझा मानिस भएकाले आफूहरूलाई कसैले पनि एउटा निश्चित पार्टीको लागि प्रचारको आशा नगर्न र […]

न्यूजमधेश डेस्क बर्दिया ,२५ असोज।राजापुर नगरपालिका–३ नंगापुरकी मीराकुमारी थारुले आइतबार राति ९ बजे कर्णाली नदीमा बाढी आएको सूचना पाइन् । नदी किनारमा घर भएकी उनले परिवार सुरक्षित स्थलमा पुर्‍याइन् । तर, जोहो गरी राखेको खाद्यान्न सार्न नसक्दा अहिले कसरी छाक टार्ने भन्ने चिन्तामा छिन् । उनका छिमेकी विश्राम थारुको अवस्था पनि उस्तै छ । बाढी पस्नासाथ घरका सामान छाडेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ असोज । नेकपा एमालेबाट धनुषा क्षेत्र नम्वर २ मा उम्मेदवार बनेका पूर्वमन्त्री उमाशंकर अरगरियाप्रति जनतामा क्रेज बढ्दै गएको छ । ०७४ मा भारी मतले विजयी भएका अरगरियाको पक्षमा यो पटक पनि जनलहर बढ्दै गएको छ । उनको उम्मेदवारी दर्ता गराउन हजारौं जनता उर्लिका थिए । अन्य पार्टीका नेता कार्यकर्ता पनि अरगरियालाई जिताउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । धनुषामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने नेताहरूमा १० जना पूर्वमन्त्री नै रहेका छन् । धनुषा १ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ असोज।जनमत पार्टीका केन्द्रिय सदस्य ई.शम्भु नाथ साहले धनुषा ३ बाट उम्मेदवार दर्ता गराएका छ्न। उनले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यलय पुगेर प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन। पाँच दलीय गठबन्धबाट लोसपाका नेता अनिल झा र नेकपा एमालेबाट जुलिकुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट राजेन्द्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ असोज।धनुषा निर्वाचन क्षेत्र नं.२ मा जनमत पार्टीबाट जय नारायण साहले उम्मेदवारी दर्ता गराएको छ। उनले आइतबार निर्वाचन अधिकृत कार्यलय तिनकौरियामा प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन। प्रदेश सभा तर्फ धनुषा -२(क)मा जनमत पार्टीका नेता दिपेन्द्र तेथवार र धनुषा -२ ( ख)मा राम पुकार यादवले उम्मेदवारी दर्ता गराएको छ। सोही क्षेत्रबाट जनता […]

न्यूजमधेश डेस्क राजविराज ,२३ असोज। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचनबाट जनमत हासिल गर्ने दावी गरेका छन् । सप्तरीको राजविराजमा आइतवार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारलाई विरोध गर्ने एक मात्र पार्टी जनमत हो, अख्तियारको कार्यालय घेराउदेखि भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भनेर विरोध गर्ने पनि हामी नै हो’ उनले भने, ‘त्यसैले […]