२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

समाचार

आज बुधबारको दिन भगवान  कृष्णको दर्शन संगै असार २९ गतेको राशिफल

न्युजमधेस डेस्क राशिफल,२९असार बुधबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष :प्रशन्नता मिल्नेछ। अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या देखिनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। प्रेममा सफलता मिल्नेछ। वृष : बोल्दा ख्याल गर्नुहोला। अरु क्षेत्र यथास्थितीमा छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ असार।अगामी मंसिरमा हुने प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका नेता लखन दासले चुनाव लड्ने भएको छ। मंगलबार कमला नगरपालिका -७ जागिर टोलमा नेकपा एमालेका नेता कार्यकर्ताहरु संग भेटघाट गर्दै नेता दासले आफू धनुषाको निर्वाचन क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा चुनाव लड्ने बताउनुभएको छ। उनले चुनावको तयारीमा जुटेका हुन।नेता दास प्रत्येक दिन आफ्ना […]

न्युजमधेस डेस्क जनकपुरधाम, २८ असार। मधेस प्रदेशको जिल्ला धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो । तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ असार। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाएका हुन् । मंगलबार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ असार।जनता समाजवादी पार्टीका नेता शत्रुधन प्रसाद साहले पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छ्न। नेता साह मंगलबार जनमत पार्टी केन्द्रिय सचिवालयको कार्यालय जनकपुरधाममा पुगेर पार्टी प्रवेश गर्नुभएको छ। उनी जसपाका संघीय परिषद सदस्यसमेत रहेका थिए।उनलाई पार्टी अध्यक्ष डा.सीके राउतले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेको छ। गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय […]

न्युजमधेस डेस्क २८ असार, जनकपुरधाम। माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । […]

न्युजमधेस डेस्क जनकपुरधाम, २८असार। सम्झौता अवधि सकिनु ३ महिना अगाडि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको हेटौंडा–११ नवलपुर र १२ नम्बर वडा, पदमपोखरी जोड्ने पक्की पुल निर्माण निर्धारित समयभन्दा तीन महिना अगाडि सम्पन्न भएको हो । बागमती प्रदेश भौतिक […]

अनमोल कार्की रौतहट ,२८ असार ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको नमुना विद्यालय जनज्योति माविका लेखापालले नमुना काम गरेका छन् । सो विद्यालयका लेखापाल जागरण खड्काले रद्द भइसकेको चेकबाट कसैलाई थाहा नदिइकन रकम निकालेका छन् । विद्यालयले पाठ्यपुस्तक खरिद गरे वापत भुक्तानी गर्न विद्यालयका शिक्षक लक्ष्मण खनालको नाममा जेठ २५ गते राष्ट्रिय वाणिज्य […]