२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

समाचार

एक सातामा चट्याङले एकको मृत्यु, १७७ भेडाबाख्रा मरे

न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार।  एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । जुम्लामा बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो । घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका–८ को भेडी खर्क […]

न्यूजमधेश डेस्क सबैला,२५ असार। जिल्लाको सबैला नगरपालिकामा बालविवाहमा कमी आएको छ । बालविवाह रोक्न किशोरी र आमाहरु नै सक्रिय भएर लागेपछि यहाँ अहिले बालविवाहमा कमी आएको हो । सबैला नगरपालिकामा बालविवाह न्यूनिकरण गर्न यहाँका सबैजसो वडामा छात्रा सञ्जाल र आमा समूह गठन गरिएको छ । उहाँहरु बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीलाई सम्झाउने […]

न्यूजमधेश डेस्क दमक,२५ असार ।सडकमा धान सुकाउँदै झापा, गौरीगञ्जका एक जना कृषक । गौरीगञ्ज क्षेत्रमा पर्ने हुलाकी राजमार्ग खण्डको दुवै किनारमा यसरी नै सडक अवरोध हुने गरी धान, पराल, सुनपाटलगायत बस्तु सुकाउने गर्ने गर्छन् ।

  न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार । धनुषा जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,२५ असार।भनिन्छ,मानव जिवनमा शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ्न अर्थात मानव जिवनको एक अभिङ्ग अंग शिक्षा हो।शिक्षाकै माध्यमबाट मानबिय जिवनको यथार्थ थाहा हुन्छ। शिक्षालय एक बिधा आर्जन गर्ने मठ हो जहाँ लैंगिक,सामाजिक,राजनैतिक आर्थिक एवं भौगोलिक असमानता नराखी सवैलाइ सम्मान व्यबहार र सम्मान दृष्टिले शिक्षा प्रदान गरिन्छ। छात्रछात्राको लागि एउटै कक्षाकोठा रहेपनी लैंगिक समानतालाइ ध्यानमा […]

संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्रका हवल्दार थुनाम न्यूजमधेश डेस्क काठमाडौं,२५ असार।संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोप लागेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार जेल चलान भएका छन्। वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई सशस्त्र प्रहरी विशेष अदालतले पुर्पक्षका लागि जेल पठाएको हो। उनले संगठनको गोप्य सूचना तथा जनशत्ति सम्बन्धी विवरण संचार माध्यम तथा पत्रकारलाई उपलब्ध गराएको आरोप […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२५ असार। मधेश प्रदेशको दिगो विकास, समृद्धि र रूपान्तरणका निम्ति गहन मन्थनका रूपमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘मधेश मन्थन’ सुरु भएको छ । मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय र प्रदेश सभा सचिवालयको सहकार्यमा शनिबार जनकपुरमा आयोजित यस कार्यक्रम नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा पूर्वराष्ट्रपति […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार। कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ । निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उनीहरुमा खुसी देखिएको हो । चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने […]