२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

समाचार

विवादित अर्थमन्त्रीको अर्को ‘हर्कत’

न्यूजमधेश डेस्क काठमाडौँ ,२५ असार। एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ । यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए । त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ असार । जनकपुरधाममा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागिएको सडक निर्माणको काम रोक्न उपमहानगरपालिकाले दिएको निर्देशन विपरित कामलाई निरन्तरता दिइएको छ । एक व्यक्तिले आफ्ना लागि सार्वजनिक जग्गा अतिक्रमण गरी नालासहितको बाटो निर्माण गर्न थाल्दा स्थानीयले बिरोध गरेपछि उपमहानगरपालिकाले काम रोक्का गर्न आदेश दिएको छ । उपमहानगरपालिकाको वडा नम्बर ९ स्थित डेली […]

न्यूजमधेश डेस्क मुम्बई,२४ असार। २६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ। उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ। राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो। यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ। […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असार।कार्यालय सहयोगीकी श्रीमतिमाथि बलात्कार गरेको प्रकरणमा मुछिएका शिक्षक बैजु साह रौनियारलाई माओवादी(केन्द्र)का नेता एवं प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादवले जोगाउन पीडित पक्षलाई दबाब दिएको खुलेको छ । धनुषा जिल्लाको सबैला नगरपालिका १२ मा रहेको श्री फकिर चन्द गामी माध्यमिक विद्यालय बरकुर्वाका निवर्तमान प्रधानाध्यापक रौनियारले सोही विद्यालयका कार्यालय सहयोगीकी श्रीमतिमाथि जबरजस्ती करणी […]

न्यूजमधेश डेस्क राजविराज,२३ असार। बहुचर्चित २० करोड रकम घोटाला प्रकरणमा मुछिएका मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहमाथि छानबिन गर्न गठित अनुगमन समिति नै अंसबैधानिक भएको आरोप लागेको छ । नेपाली काँग्रेस सप्तरीका युवा नेता ईशाद अंसारीले राजविराजमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरि समिति अबैधानिक रहेको बताए । सप्तरीको विभिन्न खोला नियन्त्रणका लागि मधेश प्रदेशका […]

न्यूजमधेश डेस्क काठमाडाैँ,२३ असार । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असार। धनुषाको औरही गाउँपालिकाका प्रअ मदन महरालाई र्दुव्यवहार भएको विरोधमा संयुक्त दलित संघर्ष समितिले मंगलबार विरोध प्रदर्शन गरेको छ । जनकपुरको स्टेशनबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जनकपुरधामको रेल्वे स्टेशन बाट शुरु भएको प्रदर्शन भानु चौक, कदम चौक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुदैँ […]

न्यूजमधेश डेस्क काठमाडौं, २२ असार । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलबीच भेटवार्ता भएको छ । बुधबार बिहान काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटघाटका क्रममा मेयरद्वयबीच सांस्कृतिक नगरी काठमाडौं र मटिहानीबीच सहकार्यबारे पनि छलफल भएको मेयर मण्डलले बताए । मेयर बालेनले मटिहानी नगरपालिका पनि सांस्कृतिक नगर रहेको […]