न्यूजमधेश डेस्क काठमाडौं,७ असार। संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा […]
न्यूजमधेश डेस्क काठमाडाैँ ,७ असार। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ असार । डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा मूल्यवृद्धि विरुद्धमा चक्काजाम गरेका छ्न। सोमबार पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहा चौकमा जनमत पार्टी सिरहाको इन्चार्ज बिजय साहको नेतृत्वमा एक घण्टा चक्काजाम गरि बिच बाटोमै टाइरमा आगो बालेर बिरोध प्रदर्शन गरेको थियो। चक्काजाम गर्न पुगेका जनमत पार्टीका नेता र प्रहरीबीच […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ असार।राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। सोमबार बसेको बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णण गरेको हो। उनलाई राससको अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए। झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्।
न्यूजमधेश डेस्क काठमाडौं,६ असार । इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तर प्रदेश सार्वजनिक यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको […]
न्यूजमधेश डेस्क चितवन ,६ असार। चितवनमा उत्पादित कुरिलो विदेश निर्यात हुन थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले दुबई र कतार पठाउन थालेका हुन् । सुवेदीले साताका २ पटक कुरिलो पठाउन थालेको बताए । १ पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको छ । ६ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले ३० जनालाई रोजगारीसमेत […]
भुवन शर्मा काठमाडौं,६ असार।सरकारमा अहिलेको टिमलाई फिर्ता बोलाइ नयाँ टिम पठाउन जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवलाई पार्टीभित्रै ठूलो दबाब परेको छ। रेक दिन जसपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले अध्यक्ष यादवलार्ई टेलीफोन गरेर ‘कहिले मन्त्री फर्नु हुन्छ?’ भनी सोध्ने गर्छन्। तर यादवले भने सधै एउटै जवाफ दिन्छन्, […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ असार। सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम […]