११ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

समाचार

हाम्रा उम्मेदवारमा आत्मविश्वासमा कमि देखिए : डा राउत

न्यूजमधेश डेस्क जनकपुरधाम,८असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरु पैसाका कारण चुनावमा पराजित नभएको बताए । ‘पैसा नभएका कारण जितेनौं भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ असार।मधेश प्रदेशको राजधानी जनकपुरधाममा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका छ्न। बुधबार जनमत पार्टी धनुषाका नवनियुक्त जिल्ला इन्चार्ज संजय कुमार साहको नेतृत्वमा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरिएको छ। जनकपुरधामको मुल्स एरियाबाट सुरु गरिएको बिरोध र्याली भानु चौकमा आएर करिब अधा घण्टा बिच चौकमै बसेर बिरोध प्रदर्शन गरेका हुन। सो प्रदर्शनमा भ्रष्ट […]

न्यूजमधेश डेस्क काठमाडाैं ,८ असार। हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ असार। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ। मंगलबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ४ सयले घटेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध जनमत पार्टीले तराई मधेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरेका छ्न। जनमत पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार रुपन्देहीको धकधईमा पेट्रोलियम पदार्थको मूल्य फिर्ताको माग गर्दै करिब २ घण्टा चक्काजाम गरि प्रदर्शन भएको हो। प्रदर्शनकारीहरु पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर,जनता लुटन पाइदैन जस्ता नाराहरु लगाएका थिए। […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ असार। पत्रकारिता छोडेर मुलधारको राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी खोलेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्। लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’

न्यूजमधेश डेस्क भैरहवा ,७ असार। बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयास पछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै केहीलाई स्थानान्तरण गर्न खोजे पछि मंगलबार केही बेर अवस्था तनावग्रस्त भयो । दिउसो करिब २ बजे बाट तनाव सुरु भएको सुधार गृहमा प्रहरीले संयमता अपनाउँदै करिब ७ बजे स्थिति […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ असार । धनुषाको उत्तरी क्षेत्रमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटनामा एक आरोपितलाई पूर्व पक्षको लागि थुनामा राख्ने आदेश भएको छ । क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको घटनामा जिल्ला अदालत धनुषाले एक आरोपितलाई थुनामा राखेर अनुसन्धानको आदेश दिएको हो । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने सिकिन्द्र साहलाई […]