न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ ।दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरिएको छ। धनुषाको कमला नगरपालिका ३ का रुपचन मण्डल तीन महिना अगाडि मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका थिए।उनलाई गैर आवासीय मधेशी संघ साउदीका सदस्य गोपाल मण्डलले ५० हजार सहयोग गरेका हुन। सो रकम विदेशबाट पठाएपछि गोपालका बुबा राजलाल मण्डलले ज्यान […]
न्यूजमधेश डेस्क एजेन्सी ,२७ जेष्ठ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ । तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । यसअघि […]
न्यूजमधेश डेस्क काठमाडाैँ ,२७ जेष्ठ । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि […]
न्यूजमधेश डेस्क राजविराज,२७ जेष्ठ । राजविराज नगरपालिका – ५ मा घर भाडा गरी बस्दै आएका एक जना एकल महिलालाई सकरपुराका आशिष सिंहले कुटपिट गरि घाइते बनाएको छ । समान्य घराईसी विवाद सृजना गरेर कसैको सहार नभएकी पुष्पा स्वर्नकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानियहरुले बताएका छन । कुटपिट बाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ जेष्ठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ। अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका प्रमुख चाल्र्स एक फ्लिन चार दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा भने मंगलबार अपरान्ह नयाँ दिल्ली गएकी छन्। अचानक तय भएको प्रम पत्नी आरजु देउवाको यो भ्रमणको वाहाना भने स्वास्थ्योपचारको छ तर दिल्ली भ्रमणको उद्देश्य भने अर्कै रहेको छ। […]
न्यूजमधेश डेस्क महोत्तरी ,२६ जेष्ठ । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी गराएको छ । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले […]
न्यूजमधेश डेस्क भैरहवा ,२६ जेष्ठ । स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी दिएका कतिपय आकांक्षीहरू निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा र प्रतिबद्धता कतिपय पूरा गर्न सकिने खालका भए पनि कति त पत्याउन समेत नसकिने खालका छन् । केही जनप्रतिनिधिहरूले […]