न्यूजमधेश डेस्क जनकपुरधाम,२९ जेष्ठ । महोत्तरीको जलेश्वरमा बोक्सीको आरोपमा दुई जना महिलालाई कुटपिट गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका ६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केहि व्यक्तिले बोक्सीको आरोपमा कुटपिट गरेको प्रहरीले जनाएको छ । स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुबैको चूलठो समातेर हात, […]
न्यूजमधेश डेस्क काठमाडाैँ,२९ जेष्ठ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक […]
न्यूजमधेश डेस्क महोत्तरी,२९ जेष्ठ ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन्। महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बनाउन आवश्यक रहेको बताए। प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ जेष्ठ । भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको करिब ८ लाख रुपैयाँ बराबरको अवैद्य कपडा धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेको नेतृत्वका खटि गएको गस्ती टोलीले गएराती करिब १ बजेको समयमा ८ लाख मूल्य बराबरको कपडा बरामद गरेको […]
न्यूजमधेश डेस्क मोरङ ,२९ जेष्ठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको शनिबार अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राखे । पूर्वराष्ट्रपति डा यादवले शिक्षामा सबैको पहुँच […]
न्यूजमधेश डेस्क कैलाली,२९ जेष्ठ । जिल्लामा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ । त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२८ जेष्ठ ।जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख मनोज कुमार साहले कानून निमार्णको अभावमा काम गर्न अप्ठयारो परेको बताएका छन । विगत पाँच वर्षमा जनकपुरधाम उपमहानगरपालिकाले कुनै पनि कानून निमार्ण गर्न नसक्दा अहिले आएर आफुलाई काम गर्न अप्ठयारो परेको बताए । नेपाली काँग्रेस जनकपुरधाम वडा नं.२ कार्यसमितिले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान […]
मदन यादव सर्लाही ,२९ जेष्ठ ।सर्लाहीको लालबन्दीमा एक भान्जाले नै मामाको हत्या गरेका छन्। लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकलाई लालबन्दी नगरपालिका ११ का ३१ वर्षीय रवि विकले हत्या गरेको हो। लालबन्दी नगरपालिका ११ हिरापुरमा रहेको पानी ट्यांकीस्थित तरकारी बारीमा काम गर्ने क्रममा भान्जा रवि विकले मामा अशोक विकलाई लट्ठी प्रहार गरेको हुन्। […]