न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल–मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेलरमट्टितेलको […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ ।नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको प्रशान्त क्षेत्र हेर्ने चार तारे जर्नेल चार्ल्स ए. फ्लिन काठमाडौँ आइपुगेका छन्। नेपाल आउनुअघि भारत भ्रमणमा रहेका फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे। तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ। […]
मुस्कान श्रेष्ठ, वीरगञ्ज,२६ जेष्ठ । पर्सा प्रहरीले अवैध रुपमा भन्सार छली गरी ल्याएको हार्डवयर पार्टस्, औषधिलगायतको खुद्रा सामग्रीसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय, पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० घण्टाघर सडक खण्डमाबाट बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा […]
न्यूजमधेश डेस्क सप्तरी,२६ जेष्ठ । सप्तरीको बलान बिहुल गाउँपालिका ले पहिलो बैठकद्वारा विभिन्न निर्णयहरु लिएका छन् । पालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले सो निर्णयहरु गरेका हुन् । बैठकमा कभर्ड हल सम्बन्धि पुर्वका नेतृत्वले गरेको निर्णयलाई बदर गरिए संगै नयाँ निर्णय लिईएको छ । निर्णय अनुसार कभर्ड हल पालिकाको नवनिर्मित भवनको उत्तरपट्टी […]
न्यूजमधेश डेस्क राजविराज ,२६ जेष्ठ । आफ्नै घरबाट निकालिएकी २५ बर्षीया सिमा कर्ण सप्तरी जिल्ला अदालतको आदेशले घर प्रवेश गरेकी छिन् । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुली निवासी कर्णले अदालतबाट अन्तरिम संरक्षणात्मक आदेश लिएर बुधबार घर प्रवेश गरेकी हुन् । पति पंकज कुमार कर्ण र सासू विमला कर्णले सिमालाई गाली गलौज, कुटपिट […]
काठमाडौं ,२६ जेष्ठ । उपत्यकाका अस्पतालहरुमा पानी र दूषित खानेकुराका कारण बिरामी भएर आउनेहरुको संख्या बढ्दो क्रममा छ । गर्मी मौसममा झाडा पखला, टाइफाइड, रुघाखोकी, पेटसम्बन्धी अन्य रोग बढ्ने भएपनि सडकमा थुप्रिएको फोहोरलाई पनि जोडेर हेर्नुपर्ने चिकित्सकहरु बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर तथा वरिष्ठ पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। विवादको कारक भने मन्त्री पद हो। मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन्। तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेष्ठ। पूर्व मन्त्री उमाशंकर अरगरियाले समयमै पर्याप्त मलखाद्य उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । संघीय संसदको बैठकमा शून्य समयमा बोल्दै अरगरियाले मलखाद्य बिना कृषकलाई समस्या भइरहेको बताए । धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले कृषि प्रधान देशमा पटक–पटक सरकारले मलखाद्य उपलब्ध नगराएको बताए । ‘सरकारले यस […]