०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

नयाँ जनप्रतिनिधि आएसँगै नदी दोहनमा रोक

युवराज आचार्य झापा ,२९ जेष्ठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसँगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो । विगत बर्षहरूमा नदि […]

न्यूजमधेश डेस्क काठमाडाैं,२८ जेष्ठ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव पेलेरै अगाडि बढिरहेकाले पनि पार्टीमा फुट हुने निश्चितजस्तै भएको छ । सरकारमा रहेका मन्त्रीहरुको हेरफेर गर्ने विषयमा एकमत नभएको सत्तारुढ गठबन्धनभित्रका पार्टीहरुमा विभाजनको संकेत देखापरेको छ ।जसपाबाट सरकारमा सहभागी मन्त्रीहरु नफेरिने हो भने पार्टी नै विभाजन हुने स्थितिमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ जेष्ठ । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ मध्ये ७ वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा छन् । अन्य पालिका मध्ययन र न्यून जोखिममा रहेकाे समितिले जनाएकाे […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ जेष्ठ । १७ वर्षको उमेरमा बलात्कृत भएर २१ महिने बच्चाकी कुमारी आमा बन्न बाध्य निहारिका राजपूतले माइतीघरमा शुक्रबारदेखी आमरण अनसन सुरु गर्नुभएको छ । आफूले न्याय नपाएसम्म आमरण अनसन जारी राख्ने उहाँको घोषणा छ । आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ जेष्ठ ।काठमाडौंमा भूकम्पको चर्को धक्का महसुस भएको छ । शनिबार सबेरै विहान साढे दुई बजेतिर भूकम्पको धक्का महसुस भएको हो । काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ जेष्ठ।पुर्वी धनुषाको कमला नगरपालिकामा नि:शुल्क आँखा शिवर हुने भएको छ । नगरपालिकाको कार्यालयले निःशुल्क आँखा शिविरको आयोजना गरिने भएको हो । कमला नगरपालिकाको आयोजना तथा ढल्केवरस्थित रहेको रेयूकाई एई मासुनागाको समन्वयमा जेठ २९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शिविर हुने भएको छ । शिविर कमला नगरपालिकाको वडा नम्बर २ माचि झिटकैया स्वास्थ्यचौकी […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ जेष्ठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा वृद्धि गरेको हो । यात्रुवाहक सवारीतर्फ २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीतर्फ […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ जेष्ठ ।नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ।अघिल्लो आथिक वर्ष २०७७र७८ को सोही अवधिमा विप्रेषण […]