गौरव पोखरेल झापा,७ जेष्ठ । झापा भन्ने वित्तिकै जोकोहीले सुगम जिल्ला सोच्छन्, सुविधा र राजनीतिक चेतका हिसाबले अग्रणी ठाउँ ठान्छन् । तर, यही जिल्लाभित्र पनि झापा भन्ने अर्को ठाउँ छ, जसको बारेमा थोरैलाई मात्रै थाहा छ । पूर्वप्रधानपञ्च गणितप्रसाद गणेशका अनुसार दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । ‘तर अहिले जुन […]
न्यूजमधेश डेस्क विराटनगर,७ जेष्ठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत […]
न्यूजमधेश डेस्क भैरहवा,७ जेष्ठ । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन्। ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे। एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट […]
सुभाष कर्ण जनकपुरधाम,६ जेष्ठ । मधेश प्रदेशका तीन महिला पालिका बन्न सफल भएका छन् । रौतहटको दुई पालिका र सप्तरी एक पालिकामा कांग्रेस, एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) गरी फरक पार्टीबाट प्रमुख पदमा निर्वाचित भएका हुन्। रौतहटको ईशनाथ नगरपालिका काैशिल्या देवी र मौलापुर नगरपालिकामा रीना साह तथा सप्तरीकाे सुरूङ्गा नगरपालिकामा गीता चाैधरी नगरप्रमुखमा महिला […]
न्यूजमधेश डेस्क सप्तरी,६ जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा निर्वाचित विरेन्द्र माझिले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट हकनपाको प्रमुखमा निर्वाचित माझिले आज दिउँसो पदभर ग्रहण गरेका हुन् । आफुलाई जनता भगवानले मेयरको पद उपहार स्वरुप दिएको भन्दै नव निर्वाचित मेयर माझिले सम्पुर्ण जनतार्ला धन्यवाद समेत दिएका छन् […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ जेष्ठ ।धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ मा जनमत पार्टीका वडाधयक्ष पदको उम्मेदवार नन्द किशोर यादव विजयी भएको छ। उनि ३८ मतले निर्वाचित भएको छ। अन्तिम मत परिणाम अनुसार गणेशमान चारनाथ नगरपालिका ९ मा जनमत पार्टीका उम्मेदवार यादवले ३२५ मत प्राप्त गरेर विजयी भएको छ। उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भरत यादवले […]
न्यूमधेश डेस्क जनकपुरधाम,६ जेष्ठ ।रुपन्देहीको गैडहवा गाउँपालिका – ७ मा जनमत पार्टीका उम्मेदवार लाल बहादुर केवट विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार केवटले ७०१ मत प्राप्त गरि विजयी भएका हुन।उनी १३१ मतान्तर निर्वाचित भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी ( एमाले )का उम्मेदवार ठग बहादुर कँवरले ५७० मत प्राप्त गरेर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ जेष्ठ ।महोत्तरीको सोनमा गाउँपालिका ४ मा जनमत पार्टीले विजयी हासिल गरेका छ्न। अन्तिम मत परिणाम अनुसार जनमत पार्टीका वडाध्यक्ष पदका उम्मेदवार मिट्ठु रायले ३०७ मत प्राप्त गरि जित हासिल गरेका हुन। राय ७ मतले विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेकपा एसका उम्मेदवार ३०० मत ल्याए पराजित भएको छ।