कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामले अपाङ्गता भएका छ सय तीनजनालाई परिचयपत्र प्रदान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका दुई सय ८७, ‘ग’ वर्गका एक सय ४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो । दुई जना ज्येष्ठ नागरिक महिला […]
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले विपद्को शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताउनुभयो । उपमहानगरपालिकाका विपद् व्यवस्थापन […]
काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गर्नुभएको हो । बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उहाँले दिएका सिर्जना र योगदालाई समेटेर […]
जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले मधेश प्रदेशको शिक्षा नीति ल्याउने गृहकार्य भइरहेको बताएका छन् । जनकपुरधाममा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले शिक्षामा समग्र सुधारका लागि प्रदेश सरकारले प्रदेश शिक्षा नीति ल्याउन गृह कार्य सुरु गरेको बताए । विद्यार्थी भर्ना तथा टिकाउ दर सम्बन्धी चुनौती र समाधानका उपाय […]
साउदी (रियाद) । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार गैर आवासीय मधेशी संघ साउदी शाखाले रियादमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा करिब तिन दर्जनभन्दा बढी नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका सल्लाहकार दिनेश साहुको प्रमुख आतिथ्यमा भएको पार्टी […]
जनकपुरधाम ।जनमत पार्टी सहिदनगर नगरपालिकाको दोस्रो नगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहको प्रमुख आतिथ्यमा भएको दोस्रो नगर अधिवेशनबाट श्री प्रसाद यादवको अध्यक्षमा निर्वाचित भएका हुन। यसैगरी ,यादवको नेतृत्वमा २९ सदस्य नयाँ कार्यसमिती गठन गरिएको छ। उक्त नगर कार्यसमितिको उपाध्यक्षमा अनिता देवि यादव, सचिवमा बिष्णुदेब ठाकुर,सहसचीव देव सरण यादवलाई […]
जनकपुर : सिरहाको औरही गाउँपालिकामा एउटा सडक बर्षौ देखि हिलाम्मे छ। तर त्यही पालिकाले ज्ञायत्री मन्दिरको भन्ने दुई बर्षमै निर्माण सम्मान गरि तेस्रो तल्ला सम्मको निर्माण काम सम्पन्न गरि टायल्स समेत लगाइसकेको छ। जुन सडकको हामी कुरा गर्दैछौं , त्यो त्यही सडक हो जसको साइडमा लगाइएको पर्खाल पुर्ब मन्त्री सुरेश चन्द्र यादवको हो। उहाकै घर […]
जनकपुर : सिरहाको औरही गाउँपालिका व्यतिथी नै व्यतिथीले भरिएको छ। पहिलो कार्यकालमा भ्रष्टाचारको सवालमा निकै चर्चामा रहदै आएको औरही गाउँपालिका अझै अछुतो हुन सकेन । निर्वाचित भए पश्चात् सुशासनको रटान लगाउने अध्यक्ष शिवजी यादव स्वयम भ्रष्टाचार जन्य कार्यमा संलगन हुँदै आएको प्रमाण भेटिएको छ । आ.ब.२०७९/८० र ८०/ ७१ मा औरही गाउँपालिकाले सडक मर्मत तथा […]