न्यूजमधेश डेस्क सप्तरी ,९ मंसिर । कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गर्नुभयो । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको […]
संजिप मण्डलजनकपुरधाम,९ मंसिर । भारतबाट भन्सार छली नेपाल भित्र्याएको मालसामान शसस्त्र प्रहरीले धनुषाको बिदेह नगरपालिका-९ स्थित खरियानीबाट ठूलो परिमाणमा बरामद गरेको छ । बरामद गरेको कपडाको भन्सार मुल्य ७ लाख ६२ हजार ७ सय साठी रुपैया रहेको शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको स्क्वार्ड टोली, […]
न्यूजमधेश डेस्क नवलपुर ,८ मंसिर । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल […]
न्यूजमधेश डेस्क महोत्तरी, ८ मंसिर । मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाउनु भएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार विद्यालयको अवलोकन गर्दै विद्यालयका गतिबिधिबारे जानकारी […]
न्यूजमधेश डेस्क विरगंज ,८ मंसिर। मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कूल रु ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ । यस नाकाबाट ७८ देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ । वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिक मसान्तसम्म कूल रु ३९ अर्ब ५६ करोड […]
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि के राउतलाई जनमत माटी यात्रा का लागि केन्द्रिय सचिवालयबाट विदाई गरेका छन् । धनुषाको जनकपुरधाम २, भानुचौक स्थित रहेको पार्टीको सचिवालय मंसीर १० गते शुक्रवार लुम्बिनीकालागी सफल यात्राको कामना गर्दै पार्टी आवद्ध नेता, कार्यकर्ताहरुले आज (बुधवार) विदाइ गरेको हो । संगठन बिस्तार सहित पार्टीका अध्यक्ष राउतले मेचीदेखि […]
न्यूजमधेश डेस्क काठमाडौं,७ मंसिर। सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा सुनुवाइ प्रारम्भ गरे पनि अझै प्रभावकारी ढङ्गले मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । दशवटा इजलासमा नौवटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो । सबै इजलासमा सुनुवाइ प्रारम्भ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ कार्तिक। प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, ‘प्रारम्भिक […]