रुपन्देही ,१४ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले रुपन्देही एग्रो फार्म र लुम्बिनी प्यालेस रिसोर्टको अवलोकन गरेका छ्न। जनमत माटो यात्राको आज पाँचौ दिन रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेर माटो संकलन गर्ने अभियान जारी रहेको छ। मंगलबार बिहान रुपन्देहीको सियारी गाउँपालिकाको खेत खेतको बिचमा रहेको रुपन्देही एग्रो फार्म र लुम्बिनी प्यालेस रिसोर्टको […]
न्यूजमधेश डेस्क काठमाडौं,१३ मंसिर । वैदेशिक रोजगारमा खाडी मुलुक मलेसिया गएका एक मधेशी युवाले ज्यान गुमाएको छ। महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ हर्दियाका नथुनी कापर पाँच वर्ष अगाडि वैदेशिक रोजगारमा मलेसिया गएका थिए।उनले गएका कम्पनीमा काम गर्न समस्य भएपछि कम्पनी छाडेर भागेर अर्को कम्पनीमा छोरीछिपी काम गरिरहेका थिए ।केही समय अगाडि देखि उनको शारीरिक […]
न्यूजमधेश डेस्क सर्लाही ,१२ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ मंसिर।पुर्वमन्त्री एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाकशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको भोट बेचेको आरोप लगाएका छन्। मधेशका जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि समानुपातिकका लागि दिएको मत उपेन्द्रले बेचेको उनले बताए। शनिबार लोसपा कमला नगरपालिकाका अध्यक्ष मनिक लाल मण्डलको अध्यक्षतामा सघारामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा […]
न्यूजमधेश डेस्क सर्लाही,११ मंसिर । नेकपा माओवादी केन्द्रको देशभर एकै साथ सुरु भएको अधिवेशनअन्तर्गत सर्लाहीमा नौ पालिका कमिटी गठन भएको छ । शनिवार जिल्लामा २० वटा पालिका मध्य १५ वटा पालिकामा अधिवेशन सुरु भएको थियो । त्यस मध्य नौ पालिकामा स्वसहमतिमा कमिटी गठन भएको माओवादी केन्द्र सर्लाहीले जनाएको हो । पाँच वटामा अधिवेशन हुन सकेन […]
न्यूजमधेश डेक्स सिरहा ,१० मंसिर । मधेशीलाई द्धिती भन्न पाइदैन भन्दै जनमत पार्टीले सिरहासहित मधेशका जिल्लाको सदरमुकाममा प्रदर्शन गरेका छन । प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा सिरहा जिल्लाको सदरमुकाम सिरहामा युवा दस्तालाई प्रशिक्षण पछी मोटरसाईकल जुलुससहित प्रदर्शन गरेको हो । शुक्रबार जनमत पार्टी सिरहा अध्यक्ष विजय कुमार […]
न्यूजमधेश डेस्क रुपन्देही ,१० मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले लुम्बिनीबाट ‘जनमत माटो यात्रा’ को आजदेखि शुरुवात गरेका छन् । विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरबाट माटो संकलन गर्दै डा.राउतले यात्राको थालनी गरेका हुन । पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० मंसिर ।डा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । जनमत पार्टी धनुषाले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेको हो। प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस मनाएको हो । प्रदर्शनकारीहरुले बिहारी भन्न पाइदैन ,धोती भन्न पाउदैन,रंगभेद बन्द […]