१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

समाचार

जनमत पार्टीले जसपा अध्यक्ष र इन्जिनियरहरुमाथि गराए उजुरी दर्ता

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ कार्तिक ।सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जनमत पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् । जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य […]

न्यूजमधेश डेस्क राजविराज ,१४ कार्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ । तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएकामध्ये ३०० सयमा मोतियाविन्द भेटिएको युवाअभियानकर्मी कौशलकुमार यादवले जनाकारी दिनुभयो । उहाँका अनुसार निःशुल्क […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ कार्तिक ।प्रदेश २ का अस्थायी राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको बदमासीले फोहरले दुर्गन्धित बनेपछि वडाध्यक्षहरु आन्दोलनमा उत्रेका छ्न। मेयर लालकिशोर साहलाई कालोमोसो दल्ने वडाध्यक्ष जानकीराम साहले चेतावनी दिएका छ्न। दिपावली छठका बेला पनि फोहोर नउठाएपछि आन्दोलन गर्नु परेका वडाध्यक्षहरु बताउछन् । वडाध्यक्षहरु जानकीराम साह, दिपेन्द्र साह, शत्रुधन साह, सुदर्शन […]

हरि गजुरे काठमाडौं,१४ कार्तिक।कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने । टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाउँदो छ । आव ०७५ मा भन्दा गत आर्थिक वर्षमा घुस माग्ने कर्मचारीको संख्या दोब्बरले बढेको पाइएको छ । त्यहाँ […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आँफूसँग भएको तीन बुँदे सहमति सरकारले भाँड्न खोजेको बताएका छन् । सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए । तीन बुँदे भाँडेर नेकपालाई घेराबन्दी गर्न खोजेको भन्दै उनले सरकारको यो घेरा सहजै तोड्ने चेतावनी दिए […]

न्यूजमधेश डेस्क सर्लाही,१४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकीकरणको लागि आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ कार्तिक ।विभिन्न पार्टी परित्याग गरेर सिरहाको कल्याणपुरमा ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ। शनिबार जनमत पार्टी कल्याणपुर नगरपालिकाका अध्यक्ष रबिन्द्र मण्डलको अध्यक्षतामा भएको नगरसभामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको छ। उनिहरुलाई नगर सभाका प्रमुख अतिथी समेत रहेका […]

राजविराज, १३ कार्तिक । जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले सप्तरीका जनताले विभिन्न आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेपनि अझै जनतालाई विकास र समृद्धिको अनुभुती हन नसकेको बताए । जनमत पार्टी राजविराज नगरपालिकाले आयोजना गरिएको नगर अधिवेशनका कार्यक्रममा बौल्दै उनले यस्तो बताएका हुन् । देशमा विभिन्न राजनितिक परिवर्तन भएपनि समाजमा रहेका समस्याहरु अघिका जस्तै रहेको प्रमुख […]