न्यूजमधेश डेस्क महोत्तरी, १७ कार्तिक। दीपावली पर्वको रमझममै महोत्तरीको मटिहानीमा सुन्दर वाटिका निर्माण हुँदैछ । रामायणकालदेखि महत्व र चर्चा पाएको मटिहानी नगरमा सुन्दर वाटिका निर्माण थालिएको हो । दीपावली पर्वको अवसर पारेर नगरस्थित लक्ष्मीनारायण मठ अगाडिको चभचा पोखरी डिलमा मटिहानी नगरपालिकाले रु ५६ लाखको लागतमा वाटिका निर्माण भइरहेको छ । यसअघि ५१ फिट अग्लो घण्टाघर, […]
न्यूजमधेश डेस्क काठमाडौँ, १७ कार्तिक । नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् । चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत […]
न्यूजमधेश डेस्क राजविराज, १७ कार्तिक।दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो । यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ कार्तिक। नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा देउती गुरुङले कुकुर पुजा एवं पुरस्कृत गर्नुभएको हो । यस वर्ष अपराध अनुसन्धान तथा […]
राजविराज, १७ कार्तिक । कुमालले बनाएको माटाको वर्तन बिक्री गर्ने ठाउँको उचित व्यवस्थापन हुन नसक्दा आफ्ना पुख्य्रौली पेशा संकटमा जान सक्ने एक कुमहालले बताउँछन् । ‘पर्व, तिहार, पुजापाठ, विवाह, श्राद्धलगायतका अन्य कार्यहरुमा समेत प्रयोग गरिने प्रायोजनकालागि निमार्ण गरिएको माटाका वर्तनहरु बिक्री गर्न विभिन्न गाउँका घर घरमा पुर्याउनु पर्ने बाध्यता रहेको’ हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर […]
प्रहरीले रुपन्देहीमा ४ जनालाई लागुपदार्थ सहित नियन्त्रणमा लिएका छन् । तिलोत्तमा ३ का केशव गिरी, तिलोत्तमा ४ का शिवनगरका शंकर नेपाल र बुटवल उपमहानगरपालिका ११ का दीपक नेपालीलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट प्रहरीले ११ ग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले जनाएको छ । सोही टोलीले बुटवल १७ रानीगञ्जबाट रवि […]
राजविराज, १६ कार्तिक । आफ्ना जन्मदिनको अवसर पारेर सप्तरीका एक युवा पत्रकारले दलित वस्तीमा शैक्षिक सामग्रीहरु वितरण गरेका छन् । एपि वान टेलिभिजन सप्तरीका संवाददाता सौरभ यादवले जन्मदिको अवसर पारेर सदा (मुसहर) वस्तीका २ दर्जन भन्दा बढी बालबालिकाहरुलाई उक्त सामग्रहरु वितरण गरेका छन् । ‘मधेशलाइभ डट कमका समाचार संयोजक समेत रहेका उनी जिल्लाको विष्णुपुर गाउँपालिका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको डा. राउतले बताएका हुन् । आन्दोलन अन्तर्गत दिपावली तथा छठ पर्वलाई लक्षित कार्यक्रम घोषणा गरेको छ । कार्तिक १७ मा टोल टोलमा सरसफाई गर्ने, कार्तिक १८ देखि २६ […]