१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

समाचार

प्रहरी हिरासतमा रहेका जनमतको नेतालाई रिहाको माग गर्दै सिरहामा मशाल जुलुस

न्यूजमधेश डेस्क सिरहा,१० कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तालाई रिहाको माग गर्दै सिरहाको गाउँ गाउँमा मशाल जुलुस प्रदर्शन गरिएको छ। बुधबार बेलुका जनमत पार्टीको पुर्व घोषित कार्यक्रम अन्तर्गत आज तेस्रो दिन वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको हो । जनमत पार्टीका उपाध्यक्ष पंकज कुमार सिंहका अनुसार सिरहाका प्रत्येक स्थानीय तहको वडा […]

राजविराज, १० कार्तिक । सप्तरीमा मृत अवस्थामा जंगली वयस्क हरिण फेला परेको छ । शम्भुनाथ नगरपालिकामा वडा नम्बर ६ स्थित कठौना चोकमा १ सय किलो तौल बराबरको हरि मृत फेला परेको हो । पुर्वपश्चिम राजमार्गमा दुर्घनामा परेर हरिणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले बताए । मृत हरीण […]

वाशिङ्टन– पाँचदेखि ११ वर्षका बालबालिकालाई फाइजर÷बायोएनटेक खोप दिनका अमेरिकी सरकारको एउटा प्यानलले लागि सिफारिस गरेको छ । बीबीसीका अनुसार अमेरिकी खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले मंगलबार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो । सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले खोप परीक्षणपछि पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि खोप सुरक्षित रहेको दाबी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक।डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध बुधबार धनुषाको १०१ वडामा मशाल जुलुस प्रदर्शन गरेको छ । जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत धनुषाका १०१ वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको पार्टीका धनुषा सहसचिव नवीन पण्डितले बताए । उनका अनुसार पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै […]

राजविराज, १० कातिक । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरिएको बमोजिम आज (बुधवार) पनि सप्तरीका विभिन्न स्थानिय तहमा मशाल जुलुस प्रदर्शन गरिएको छ । सप्तरीको १८ औ पालिकाको टोल टोलमा आयोजना गरिएको मशाल जुलुस तथा कोण सभामा पार्टीका नेता, कार्यकर्ता साथै स्थानियवासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक ।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् । जनमत पार्टी मिथिला नगरपालिकाका अध्यक्ष सरोज कुमार सिंहको अगुवाइमा मोटरसाइकल जुलुस निकालिएको छ। उनीहरु आफ्ना नेताकार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार मंगलबार मिथिला नगरपालिकाको ढल्केबरसहित प्रदेश २ का जिल्लाहरुमा जनमत पार्टीले […]

राजविराज, १० कात्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजय भएका छन् । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना गरेको प्रतियोगितामा बुधवार पहिलो चरणको खेलमा बजाज युथ क्रिकेट एकेडेमी, सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी, महोत्तरी बीच प्रतिस्पर्धा भएको थियो । सप्तरीले टस जितेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक । आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ । सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन […]