१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

समाचार

विद्यार्थीलाई निकालेर भोज हुँदा मेस चल्छ, बिहे हुँदा जन्ती सुत्छन् विद्यालयमा

न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक । मंगलबार दिउँसो साढे ११ बजे। विद्यालयमा आयोजना गरिएको भोजमा थरिथरिका परिकार बन्दै थियो। विद्यालयको प्रांगणमै भाँडाकुडा छरेर खाना पकाउनेहरू हतारिँदै काममा लागेका थिए। केही शिक्षक कक्षामा थिए भने केही अफिसमा बसेर गफमा मस्त थिए। धनुषाको औरही गाउँपालिका-२ स्थित श्री माध्यमिक परबाहा देउरीका विद्यार्थी पढ्ने दुई वटा कोठा भोज सामग्री तथा […]

राजविराज, १० कातिक । सप्तरीको शम्भुनाथ नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन मंगवार सम्पन्न भएको छ । सोही नगरपालिका वडा नम्बर ३ स्थित शम्भुनाथ मन्दिरको प्रांगनमा आयोजना गरिएको कार्यक्रममा २३ सदस्यीय नगर समिति गठन गरिएको हो । सोही नगरपालिकाको जनमत पार्टीको अध्यक्षमा संजिव कुमार साह, उपाध्यक्षमा मुन्द्रिका देवी राम, सचिवमा शसिन्द्र भगत, सह–सचिवमा विनोद मण्डल, कोषाध्यक्षमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,९ कार्तिक। यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक । काम गर्न नसकेको भन्दै नालायक घोषणा गरी पदच्युत गरिएका प्रदेश २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गरेका छैनन्। महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रदेश २ को राज्यमन्त्री भएका मण्डललाई उपेन्द्र यादव समूहले काम कार्यक्षमता अभाव […]

न्यूजमधेश डेस्क सर्लाही ,९ कार्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ। मंगलबार नगरपालिकाको वडा नम्बर ६ पुरना बजारमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट दिनेश रायको अध्यक्षतामा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ। सो समितीको उपाध्यक्षमा ललिता देवी,सचीवमा महेशी राय ,सहसचिवमा निलु कुमारी बैठा रहेको छ। त्यसैगरी […]

राजविराज, ९ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरीका विभिन्न स्थानिय तहमा माइकिंङसहित मोटरसाइकल र्‍याली पर्दर्शन गरिएको छ । १८ औ पालिकामा आयोजना गरिएको बाइक र्‍यालीमा पार्टीका नेता, कार्यकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (मंगलवार) उक्त कार्यक्रम आयोजना गरिएको पार्टीका जिल्ला सचिव […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक।डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध मंगलबार धनुषाको १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको छ । जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत धनुषाको कमला नगरपालिका,जनकनन्दनी गाउँपालिका,सहिद नगरपालिका ,मिथिला नगरपालिका ,क्षिरेश्वरनाथ नगरपालिका ,गणेशमान चारनाथ नगरपालिकालगाइत जिल्लाका १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको पार्टीका धनुषा सहसचिव नवीन पण्डितले बताए […]

राजविराज, ९ कातिक । युवा शक्ति क्लव विष्णुपुर, द्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको तेश्रो दिनको खेलमा सप्तरी र पर्सा विजय भएका छन् । छिन्नमस्ता क्रिकेट कल्ब सप्तरी र बोटसोन क्रिकेट एकेडेमी झापा बिच भएको प्रतिस्पर्धामा झापाले टस जितेर ब्याटिंग गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रन बनाउन सफल भए । […]