१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

समाचार

घाँस काटेको बिबादमा ज्यान मार्ने प्रयास,सामुहिक रुपमा आक्रमण

जीतेन्द्र कुमार राम जनकपुरधाम,९ कार्तिक ।खेतको आलिको घाँस काटेको सामान्य बिबादको बिषयलाइ लिएर धनुषामा गएराती ४/५ जनाको समुहले एक जनामाथी हत्याको प्रयास भएको छ। धनुषाको सवैला नगरपालिका ४ पटेर्वाको अन्दाजी बर्ष ६५ को रुपा महरामाथी उक्त बिषयलाइ लिएर आइतबार राती १२ बजेतिर साविक चिकना गाबिस २ तथा हाल कल्यानपुर नगरपालिका ५ घर भइ बस्दै आएका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक। एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गर्ने र प्रदेश सरकारलाई नै हटाउने चेतावनी दिएका छन । सोमबार आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेज डा. सिके राउत सचिवालय मार्फत, पक्राउ परेको आफ्नो १७ जना कार्यकर्ताहरुलाई अविलम्ब रिहा नगरे प्रदेश नं २ […]

उदित यादव राजविराज, ८ कात्तिक । युवा शक्ति क्लव विष्णुपुरद्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दास्रो दिनको खेलमा पर्साले मोरङ लाई ५४ रनले र डि.आर.सि.ए. धनुषा ले सिरहा लाई ७ विकेट ले पराजित गर्दै बिजय हात पारेका छ । सोमवार म.बि.व.क्याम्पसको खेल मैदानमा पहिलो टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा […]

राजविराज, ८ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरी सदरमुकाम राजविराजमा सिटी जुलुस पर्दर्शन गरिएको छ । राजविराज स्थित रहेको पार्टी कार्यालयबाट निकालिको र्‍याली बजारको विभिन्न ठाउँ परिक्रमा गर्दै शिव मन्दिरको प्रागंणमा कोण सभामा परिणत गरिएको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (सोमवार) सिटी जुलुस आयोजना […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ कार्तिक । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो पटक यो पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ । पूर्व मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरिया आफ्नो क्षेत्रमा सकृय रहँदै संगठन बनाउन लागिपरेका छन् । उनी आफ्नो संगठनलाई सकृय बनाउने क्रममा आईतबार झण्डै सय जनालाई […]

न्यूजमधेश डेस्क सिरहा,८ कार्तिक । डा सीके राउत नेतृत्वका जनमत पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डलको मोटरसाइकलमा आगो लगाउने युवा प्रहरीको फन्दामा परेको छ। सिरहाको मिर्चैया नगरपालिका १० का जनमत पार्टीका केन्द्रिय सदस्य मण्डलको स. ४ प ४३३७ नम्वरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षिय दिपक साहलाई प्रहरीले आईतबार बेलुका पक्राउ गरेको हो । मण्डलले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ कार्तिक। स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक स्थानीय तहको मत परिणाम उल्टिएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं १० अध्यक्षको मतपरिणाममा चार वर्षपछि उल्टिएको हो । चार वर्षअघि विजयी भएका अरुणकुमार चौधरीले कुर्सी छाड्नुपरेको छ । नेपाली कांग्रेसबाट त्यतिबेला विजयी बनेका चौधरीको ठाउँमा एक वर्षका लागि रमेशकुमार राय […]