११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

समाजिक तथा स्थानीय विकास समितीको सदस्यमा दिपक यादव मनोनयन

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ भाद्र। नेपाल उधोग वाणिज्य महासंघ प्रदेश २ को समाजिक तथा स्थानीय विकास समितिको सदस्यमा युवा व्यावसायी इन्जिनियर दिपक यादवलाई मनोनयन गरिएको छ । डी.के. ब्रदर्स एण्ड बिल्डर्स जनकपुरधामका संचालक समेत रहेका इन्जिनियर यादवलाई मनोनयन गरिएको पत्र बुधवार दिएको हो । पत्रमा महासंघ प्रदेश २ का निवर्तमान अध्यक्ष शिवशंकर साह हिरा र […]

मनोज मोरबैता जनकपुरधाम ,२३ भाद्र। दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन नसकिरहेका एक व्यक्तिलाई डा सीके राउत नेतृत्व जनमत पार्टीको पहलमा सहयोग उपलब्ध गराइएको छ । दुई महिना अगाडी मोटरसाइकलबाट दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरालाई रु ४१ हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समिती र केन्द्रिय समितीको विस्तारिक बैठक जनकपुरधाममा बस्ने भएको छ । जनमत पार्टीका उप महासचिव ई.इन्द्रजित यादवले विशेष परिस्थितिको कारणले पार्टीको कार्यकारिणी समिति र केन्द्रिय समितिको विस्तारित बैठकको मिति परिवर्तन गरेको जनकारी गराउनुभयो। उप महासचीव ई.इन्द्रजित यादवले बुधबार न्यूजमधेश संग कुरा गर्दै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा र मर्यादापालकबीच घम्साघम्सी भएको छ। बैठकमा सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकोतर्फबाट सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेपछि चौधरी र मर्यादापालकबीच धकेलाधकेल भएको हो। बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो र दोस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए । नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो । फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता […]

न्यूजमधेश डेस्क सिरहा ,२३ भाद्र । नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी […]

न्यूजमधेश डेस्क सर्लाही,२३ भाद्र । बिचैमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराउनका लागि सर्लाहीको ईश्वरपुरमा मंगलबार साइकल वितरण गरिएको छ । आर्थिक तथा अन्य विभिन्न समस्याका कारण विद्यालय छाडेका बालिकाहरुलाई विद्यालय फर्काएर अध्ययनलाई निरन्तरता दिने उद्देश्यले साइकल वितरण गरिएको हो । सेभ द चिडे«नको सहयोगमा विद्यार्थीलाई साइकल, विद्यालय झोला, पोसाक, स्टेशनरीसहित अन्य समानहरु वितरण […]