न्यूजमधेश डेस्क काठमाडौं ,२२ भाद्र । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भाद्र। धनुषाको कमला नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न गरिएको छ । सोमबार कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतको अध्यक्षता भएको नगरसभाको नगरपालिका जेष्ठ नागरिक सोभित गोहितमान प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। पाँचौ नगरसभाबाट करिब पौने ५३ करोड रुपैयाँ बजेट ल्याएको छ । कमला नगरपालिकाको नव निर्माणधीन भवनमा राखिएको नगरसभाको खुल्ला सत्रको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ भाद्र । उपेन्द्र यादवसहित दुई जनाले लोकतान्त्रिक समाजवादी पार्टी राजेका छन् । सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा उपेन्द्र यादव र अनार देवी सादाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । यादव र सादा जनकन्नदनी गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । यादव तत्कालिक संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । जसपाले मधेशको […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २१ भाद्र । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले ठुलो सफलता हात पारेको छ । उच्च अदालत जनकपुरले सिंचाईको काम गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई गर्न आदेश दिएको हो । नेपाली काँग्रेसका साँसद ओम प्रकाश शर्मालाई मन्त्रालय बाँडफाटमा खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भाद्र । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भन्नुभएको छ । कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ भाद्र । भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ। अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार आज बिहान सूर्योदय ५स्४५ बजे भएको छ। […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० भाद्र । ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ । अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा […]
न्यूजमधेश डेस्क सिरहा ,२० भाद्र।प्रदेश २ सिरहा जिल्लाको विभिन्न स्थानबाट तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छ्न । पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका वडा नम्वर ६ वस्ने २६ वर्षीय संजय कुमार यादव, सिरहाकै लहान नगरपालिका वडा नम्वर २० हरीनगर वस्ने ५८ वर्षीय चन्देश्वर ठाकुर र सिरहाकै भगवानपुर गाउँपालिका वडा नम्वर ४ वस्ने २९ वर्षीय […]