संजय मिश्रा रौतहट ,८ जेष्ठ । निवर्तमान सहरी विकास मन्त्री प्रभु साहको पहलमा ३० थान अक्सिजन सिलिन्डरसहित स्वास्थ सामग्री जिल्ला प्रशासन कार्यालय रौतहटमा हस्तान्तरण गरिएको छ । कोविड १९ को उच्च जोखिममा रहेको रौतहट जिल्लाका सिडियो इन्द्र देव यादवलाई मौलापुर नगर प्रमुख रिना कुमारी साहले अक्सिजन सिलिन्डर सहित स्वास्थ सामग्री हस्तान्तरण गरकी हुन े । […]
न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। समसामयिक राजीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको उनले बताए। शुक्रबार प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् […]
न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र […]
न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भएपनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले अनलाइनखबरसँग भने, यो राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन सक्दैन ।’ अब कसरी अगाडि बढ्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री कृष्णागोपाल श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। शुक्रबार मध्यरात बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ ९५० अनुसार सरकार […]
न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीको आधार नपुगेको भन्दै खारेज गर्ने निर्णय गरेकी छन्। शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा उनले दुवैजनाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा निमको बोट लगाएर वृक्षारोपण अभियान सुरु गरेको छ । शुक्रबार जनमत पार्टी महोत्तरीका जिल्ला संयोजक बिरेन्द्र मण्डलले निषेधाज्ञाको मध्यनजर राखेर स्वास्थ्य मापदण्ड पालन गरेर वृक्षारोपण अभियान सुरु गरेको छ। उनले भने ,अहिले अक्सिजनको कमीले धेरै जनाको अकालमै मृत्यु हुने गरेको सर्व वितिकै […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, “हालैको एक अध्ययनबाट झण्डै […]