१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

समाचार

कोरोनालाई मजाक ठान्दै : गाउँकै भिड जम्मा गरेर मेयरले भत्काए घर

श्रवण देव जनकपुरधाम ,६ जेष्ठ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ । धनु्षाको विदेह नगरपालिकामा भने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक बनाउने दृश्य देखिएको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ जेष्ठ । बुधबार नवलपरासीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको दोषीमाथि कडा कारबाहीको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले माग गरेको छ । सीमाक्षेत्रको अस्पतालबाट आफ्नो बुवाको लागि अत्यावश्यक औषधी किन्न गएका नवलपरासी प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभरलाई प्रहरीले सिधै गोलि हानेर हत्या गरेको प्रति जनमत पार्टीको […]

न्यूजमधेश डेस्क सर्लाही ,६ जेष्ठ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिने सर्लाहीका स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । भोर नामक संस्थाको पहल र दौतरी – फ्रेन्डस अफ फ्यूचरको सहकार्यमा २०७८ जेठ २, ३ र ४ गते उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको हो । चन्द्रनगर गाउँपालिकाका ७ वटै […]

महेश कुमार दास महोत्तरी,६ जेष्ठ । कारोनाको दोस्रो लहर न्युनिकरणका लागि महोत्तरीमा पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सर्वसाधारणहरु घरभित्र बसेर आ–आफुलाई सुरक्षितय राखेका छन् तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको देखिँदैन । निषेधाज्ञाकै मौकाछोपी तस्करहरु वन तस्करमा लिप्त भएका छन् । यस्को ज्वलन्त उदाहरण हो मंगलबार अवेर राति बर्दिवास नगपालिका ८ हात्तीलेटबाट अवैध […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ । प्रभु हस्पिटल नाम मात्रैको […]

न्यूजमधेश  डेस्क जनकपुरधाम ,६ जेष्ठ । अक्सिजन अभाव रहेको भन्दै प्रदेश २ का अधिकांश अस्पताहरुले संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन अभावको कारण भर्ना लिन छाडेका हुन् । प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन […]

कमलेश ठाकुर जनकपुरधाम,६ जेष्ठ । महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाई भइरहेको थियो । दक्ष चिकित्सककै अभावमा भेन्टिलेटर थन्काइएको थियो भने बिरामीहरु उपचार अभावमा छट्पटाइरहेका थिए । प्रदेश सरकारले चिकित्सकको व्यवस्थापन गर्न बैशाख २७ गते डा. शैलेन्द्र कुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय ग¥यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एनेस्थेसिया डा. […]

सोम दियाली जनकपुरधाम,५ जेष्ठ । कोरोना महामारीका बेला जनप्रतिनिधि र दलका नेताहरु लुकेर बसेको टिप्पणी भईरहेका बेला सर्लाहीका एक वडा अध्यक्ष संक्रमितको सेवामा अहोरात्र खटिएका छन् । जिल्लाको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव एम्बुलेन्समा राखेर घाट सम्म पुर्याएपछि उनी महामारीमा जनतासँगै छन् भन्ने कुरा […]