१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

समाचार

महोत्तरी जिल्ला अदालतबाटै थुनुवा फरार

न्यूजमधेश डेस्क जलेश्वर ,९ जेष्ठ । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका […]

मनोज मोरबैता जनकपुरधाम ,९ जेष्ठ। सामान्य बर्षा हुँदा समेत गाउँमा हिंडडुल गर्न नै समस्या हुन्छ । थोरै झरीले समेत गाउँ नै हिलाम्य बन्ने गर्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कपट्टीकनको व्यथा हो यो । यो ठाउँको विकासका लागि आफूले गर्ने हरेक काम गर्न तयार भएको पटक–पटक भाषण र प्रतिबद्धता व्यक्त गरे यहीं क्षेत्रबाट प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ जेष्ठ । जनकपुरधाम धनुषाको सबैला स्थित सतोषर पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बहुप्रसिद्ध एवं ऐतिहासिक श्रद्धा बोकेको सवैला नगरपालिका ९ स्थित कुशमाहा सतोषरको सप्तेश्वरनाथ महादेव सतोषर पोखरीमा एक १० वर्षिया बालिकाको डुबेर मृत्यु भएको हो। जिल्लाकै बिदेह नगरपालिकाको जोगियरा टोल घर भएकी अन्दाजी बर्ष १० कि निक्की […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,९ जेष्ठ । हत्या गरिएको अवस्थामा भेटिएका बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नं। १०९८ नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ । नेकपा ( माओवादी केन्द्र )ले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई राष्ट्रघाती कदम भनेको छ। शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रेस वक्तव्य जारी गरी प्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोध गरेको छ। यसको विरुद्ध संघर्ष गर्ने जनाउँदै दाहालले वक्तव्यमा भनेका छन्, “हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ ।सप्तरीमा सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुक्रबार जिल्लाको शम्भुनाथ नरपालिका १२ स्थित सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो ।

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ ।प्रदेश २ का सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट […]

न्यूजमधेश डेस्क जलेश्वर ,८ जेष्ठ । महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना सङ्क्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ । आफ्नो नगर तथा जिल्ला नै कारोनामुक्त बनाउनाका साथै पीडितको दुःखमा सहयोग गर्न अहिले उनीहरुलाई दिनरात फुर्सद छैन । स्थानीय मनकारीको एक समूहलाई बर्दिबासमा कोरोना महामारीका कारण रोजीरोटी गुमाएका मजदूर, असहाय, चौबिसै घण्टा […]