१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

प्रतिनिधि सभा विघटन राष्ट्रघाती कदम : माओवादी

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ । नेकपा ( माओवादी केन्द्र )ले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई राष्ट्रघाती कदम भनेको छ। शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रेस वक्तव्य जारी गरी प्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोध गरेको छ। यसको विरुद्ध संघर्ष गर्ने जनाउँदै दाहालले वक्तव्यमा भनेका छन्, “हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ ।सप्तरीमा सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुक्रबार जिल्लाको शम्भुनाथ नरपालिका १२ स्थित सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो ।

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ ।प्रदेश २ का सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट […]

न्यूजमधेश डेस्क जलेश्वर ,८ जेष्ठ । महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना सङ्क्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ । आफ्नो नगर तथा जिल्ला नै कारोनामुक्त बनाउनाका साथै पीडितको दुःखमा सहयोग गर्न अहिले उनीहरुलाई दिनरात फुर्सद छैन । स्थानीय मनकारीको एक समूहलाई बर्दिबासमा कोरोना महामारीका कारण रोजीरोटी गुमाएका मजदूर, असहाय, चौबिसै घण्टा […]

न्यूजमधेश डेस्क कैलाली ,८ जेष्ठ । दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ । अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको […]

न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । संसद्‌मा रहेका पाँच दलले मध्यरातमा संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन्। संसद् भवन नयाँ बानेश्‍वरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको संयुक्त बैठकपछि यस्तो […]

कमलेश ठाकुर जनकपुरधाम ,८ जेष्ठ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । कानुनी व्यवस्थाअनुसार प्रदेशसभा सचिवालय (संसद्)बाट बजेट घोषणा हुन २४ दिन मात्र बाँकी छ । तर, सरकारले संसद बैठक नबोलाउँदा प्रक्रिया अगाडी बढ्न सकेको छैन्। बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्ने हुन्छ । तर, प्रदेश […]

संजय मिश्रा रौतहट,८ जेष्ठ । निर्वतमान सहरी विकास मन्त्री प्रभु साहले रौतहटका सबै स्थानीय तहहरूलाई अक्सिजन सिलिण्डसहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। उनले व्यक्तिगत पहलमा जिल्लाको १८ वटै स्थानीय तहमा १० ओटाको दरले अक्सिजन सिलिण्डर, ३ ओटा सेनिटाइजर (५÷५ लिटरको), १ हजार ओटा मास्क, १५ ओटा अक्सीमीटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री […]