कमल कुमार मण्डल जनकपुरधाम, २७ चैत्र । जनमत पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन भोली शनिवार आयोजना हुने भएको छ । प्रदेश नं. २ का राजधानी जनकपुरधामको बाह्रविघा मैदानमा आयोजना हुन लागेको महाधिवेशनको सम्पुर्ण तयारी भइसकेको न्युज मधेशसँग कुरा गर्दै अधिवेशनका मुल समितिको संयोजक अनिता साहले जानकारी दिएका छन् । केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनकालागाी पाँच हजार अधिवेशन […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ चैत्र । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । उपाध्यक्ष खुल्लामा रामचन्द्र दुलाल विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गरेका छन् । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ चैत्र । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजय भएका छन् । महासंघको बुधबार भएको सम्पन्न निर्वाचनमा बनैताले जित हात पारेका हुन् । उनले कुल ४५ मत पाए । अध्यक्ष पदमा बनैतासँगै हिरालाल चौधरीले ३८ मत पाएर हार व्यहोरेका छन् । उपाध्यक्षमा गणेश प्रसाद साह विजयी भएका छन् । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ चैत्र । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजय भएका छन् । महासंघको बुधबार भएको सम्पन्न निर्वाचनमा बनैताले जित हात पारेका हुन् । उनले कुल ४५ मत पाए । अध्यक्ष पदमा बनैतासँगै हिरालाल चौधरीले ३८ मत पाएर पराजित व्यहोरेका छन् । उपाध्यक्षमा गणेश प्रसाद साह विजयी भएका छन् । […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ चैत्र । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आज राजीनामा दिँदै छन् । एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लाग्नुभएको हो । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन […]
न्यूजमधेश डेस्क कैलाली ,२४ चैत्र । कैलालीको भजनी नगरपालिका–३ मोरियाघाटस्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा नेपाल प्रहरीतर्फ कुनै क्षति भएको छैन भने, एक जना तस्कर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता हिक्मत थापाले जानकारी दिनुभएको छ । प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ चैत्र । मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ चैत्र । गत जेठमा कोरोना महामारीलाई लक्षित गर्दै मुख्यमन्त्री लाल बाबु राउतले प्रदेशबासीको नाममा सम्बोधन गरे । घर–घरमा राहत दिने घोष्णा गरे । पहिलो चरणको राहत स्थानीय तहमार्फत वितरण सुरु गरे । स्थानीय सरकारले राहतमा काखापखा गरेको गुनासो सुन्न÷देख्न थाल्यो । प्रदेश सरकारले अतिविपन्नको घरमा राहत पु¥याउन पुनः दोस्रो चरणको राहत […]