न्यूजमधेश डेस्क जनकपुरधाम,२२चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारेको छ । जनकपुर स्थित बारह्विघा मैदानमा सो पार्टीले चैत २८ मा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनका लागि अहिले बारह्विघा मैदानमा विशाल पण्डाल निर्माण गरिदैछ । महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने केन्द्रिय अध्यक्ष डा.राउतले […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,२१ चैत्र । सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ। तीस-तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडकखण्डअन्तर्गत दोस्रो प्याकेजको चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ र २ अन्तर्गत […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ चैत्र । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा सडकको शिलान्यास गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले विहान […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० चैत्र।धनुषामा युवकको हत्या भएका छन । औरही गाउँपालिका वडा नम्बर २ कपटौलस्थित खेतबारीको बगैचामा बिहीवार साँझ वडा नम्वर ३ का बिजय मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । विहान धान रोप्न गएका उनको साँझ हत्या भएको स्थानीयले बताएका छन । प्रहरीले भने उनको हत्या नै भएको हो भन्ने कुराको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ चैत्र । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ । विहिबार जिल्ला सहकारी संघ लि धनुषाका अध्यक्ष हरिश चन्द्र प्रसाद हरियोधका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादव रहेको थियो । प्रमुख अतिथिकै आसनबाट […]
न्यूजमधेश डेस्क महोत्तरी ,१९ चैत्र । मंगलवार बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना किशोरीलाई भारतबाट उद्धार गरि नेपाल ल्याइएको छ । केही बेरपछि ती किशोरीलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । भारतको सितामढीबाट उद्धार गरि बुधवार नेपाल पुर्याएका किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कस्ले भारतको सीतामढीसम्म […]
न्यूजमधेश डेस्क इलाम ,१९ चैत्र । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ चैत्र।धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ४ मधुकरहीस्थित इदगाहको कम्पाउण्ड वाल निर्माण योजनाको शिलान्यास गरिएको छ । बुधवार एक समारोहबीच मेयर रामज्ञान मण्डलले इदगाहको कमपाउण्ड वाल निर्माणको शिलान्यास गरे । ११ लाख ८४ हजार ९१८ रुपैया २९ पैसाको लागतमा सो वाल निर्माण हुने नगरपालिकाले जनाएको छ । शिलान्यास समारोहमा मेयर मण्डलले तोकिएको […]