१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

समाचार

e-sewa मा २ सय ६५ जना बजार प्रतिनिधिको माग

न्यूजमधेश डेस्क जनकपुरधाम,१ बैशाख ।इसेवा फोन पे प्रा लि.ले २ सय ६५ जना बजार प्रतिनिधि माग गरेको छ । कम्पनीले काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरेको हो । बुधवार सुचना जारी गर्दै १० दिन भित्र [email protected] मा बायोडाटा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ बैशाख । नेपाल पिछडावर्ग (ओबिसी) पत्रकार संघको संयोजकमा मुकेश ठाकुरलाई नियुक्त गरिएक छ। नेपाल पिछडावर्ग (ओबिसी) महाससंघको बिधान तथा केन्द्रीय कार्य समितिको निर्णय अनुसार पत्रकार ठाकुरलाई योग्यता र क्षमताको आधारमा नेपाल पिछडावर्ग ओबिसी पत्रकार संघको संयोजकको जिम्मेवारी दिइएको हो। महाससंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले जिम्मेवारी पत्र हस्तान्तरण गरे तथा प्रदेश सचिव उमेश […]

जीतेन्द्र कुमार राम जनकपुरधाम ,३१ चैत्र।धनुषाको सवैला नगरपालिकामा भव्य चैती दुर्गाको आयोजना गरिएको छ।मेलाको लागि आज मंगलबार कलश यात्रा सहित नगर परिक्रमा गरि सतोषर कुण्डमा जल भरी घट्स्थापना गरिएको हो। जिल्लाको सवैला नगरपालिका ९ भठिहन स्थित बिगत चार बर्ष देखि भव्य चैती दुर्गा पुजालाई निरन्तरता दिदै यस बर्ष पनि आयोजना गरिएको हो।मेलाको शुरुवातमा आज मंगलबार […]

न्यूजमधेश डेस्क झापा ,३१ चैत्र । झापाको कनकाई सामुदायिक वनमा अधिकांश सिसौका रुख ठाडै सुकेका छन् । सुकेका रुखले सामुदायिक वन नै उजाड देखिन थालेको छ । कनकाई नगरपालिका–२, ३ र ४ मा २७७ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सिसौ र खयरका अधिकांश ठूला रुख वर्षौँदेखि ठाडै सुकेका छन् । कनकाई नदीको पूर्वी […]

आशिष विश्वकर्मा सिरहा,३१ चैत्र ।सिरहा कल्याणपुर नगरपालिकाका कार्यवाहाक मेयर र प्रशासकीय अधिकृतको मिलेमत्तोमा व्यापक अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले नै सोमबार तालावन्दि गरेका छन् । नगरसभाले पास गरेको योजनासमेत कार्यपालिका बैठक बिना नै आफ्नै ढङ्गले परिवर्तन गरी कार्यवाहक मेयर रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जय प्रशाद दासको मिलेमत्तोमा व्यापक अनियमितता गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ३० चैत । जनमत पार्टीको नयाँ केन्द्रिय कार्यकारिणी समिति चयन भएको छ । जनकपुरधामको बाह्रविघा मैदानमा शनिवार अयोजना गरिएको प्रथम ऐतिहासिक महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम सोमवार विहान सार्वजनिक गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो । केन्द्रिय कार्यकारिणी समितिको अध्यक्षमा २ हजार ३ सय २ मत ल्याएर डा.सिके राउत विजय भएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,३० चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फोरेन्सिक विज्ञ डा हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले डा वस्तीले शव उत्खननलगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएकामा सम्मान गर्ने निर्णय गरेको […]

कमल कुमार मण्डल जनकपुरधाम,२९ चैत्र।जनमत पार्टीका केन्द्रिय कार्यकारिणी समितिका लागि शनिबार जनकपुरधाम स्थित रंगभुमी मैदानमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेका छन। निर्वाचनको मतगणना करिब ९५ प्रतिशत भैइसकेको एक घण्टा भित्र अन्तिम नजिता सार्वजनिक हुने महाधिवेशन निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिएको छ। अब केही घण्टा भित्र अन्तिम नतिजा सर्वजानिक गर्ने बताउदै उनले भने- […]