१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

समाचार

जनकपुरमा मोटर वर्कशप तथा वास सेन्टर संचालन

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ फागुन । जनकपुरधाम उपमहानगरपालिकाएअदा नम्बर ७ भ्रमरपुरा चौकमा जय माँ जानकी मोटर वर्कशप एण्ड कार वास सेन्टर संचालनमा आएको छ । जनाकपुरधामकै सुजित कुमार पुर्वेले सो सेन्टर संचालनमा ल्याएको हो ।विहिबार एक समारोहबीच सेन्टरको समुद्घाटन संचालक पुर्वेले रिवन काटेर विधिवित संचालनमा ल्याए । यहा सबै प्रकारका चार पांग्रे गाडीको मर्मत र […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२६ फागुन।प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचोलिया अख्तियारको फन्दामा परेको छ । उनी दुवै जनालाई जनकपुरको जिरोमाई स्थित रहेको अन्नपूर्ण होटलबाट अख्तियारको कार्यालय बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचोलिया नविन कर्णलाई नियन्त्रणमा लिएको हो । डेढ लाख रुपैया […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ फागुन । जनकपुर जेसीजले मृत्यू भएका एक यूवकको परिवारलाई आर्थिक सहयोग गरेको छ । जनकपुर जेसिजका सदस्य समेत रहेका दिलीप यादवको फागुन २२ गते ३० वर्षको उमेरमा मृत्यु भएको थियो । मृतक यादव परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जेसिजले सहयोग गरेको हो । मृतक यादवको परिवारलाई जनकपुर जेसिज परिवारले २५ हजार […]

न्यूजमधेश डेस्क टीकापुर, २६ फागुन।कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ । यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने तयारी भएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टीको नेता लक्ष्मणलाल कर्णले सांसद रेशम चौधरीको रिहाइको विषयमात्रै एमाले नेताहरुसँग कुराकानी भएको बताएका छन्। सरकारसँग वार्ता गर्न कर्ण लगायत जसपा सांसद बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। यसलाई सत्ता साझेदारीका विषयमा हेरिएको थियो। तर, सांसद कर्णले सत्ता साझेदारीका विषयमा नभएर सांसद चौधरीको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ फागुन । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ […]

रामबाबु खड्का सर्लाही ,२५ फागुन । सर्लाहीको हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व नारी दिवसका दिन सोमबारदेखि पाँच हजार रुपैयाँ नगद प्रोत्साहन स्वरूप दिन सुरु गरेको हो । पहिलो दिन २१ युवतीबाट सुरु गरिएकोमा यो कार्यक्रम नगरभित्रका दुई सय ८० युवतीलाई […]