कमलेश ठाकुर जनकपुरधाम ,५ चैत्र । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित वडा कार्यालयमा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् । वडाध्यक्ष रामेश्वर महासेठको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै बुधवार तीन सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा सदस्यहरु महेन्द्र महतो, बैद्यनाथ पण्डित र ककुन्ती देवी महराले स्थानीय नागरिककको सहयोगमा कार्यालयमा तालाबन्दी गरे । वडा सदस्य महतोले हरहिसाब […]
न्यूजमधेश डेस्क जलेश्वर ,४ चैत्र । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मटिहानी नगरपालिका– २ स्थित आवर गाउँमा आज साँझ ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका– ३ बैरियाका बजरङ्गी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ चैत्र । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । आइतबार काठमाडौंबाट पुख्र्यौली घर सिरहाको कर्जन्हा जानेक्रममा जनकपुर आइपुगेका साहलाई जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साहको अगुवाइमा युवाहरूले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । साथै युवाहरूले विमानस्थलमा केक काटेर खुःशी साटासाट […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ चैत्र । भनिन्छ रक्तदान नै जीवन दान हो। अर्थात् रगतको दान गर्नु जीवन दान गर्नु सरह सरह मानिन्छ । यो नारा दिइएपनि अहिले पनि कतिपय व्यक्ति रक्तदान गर्न हिच्किचाउँछन्। तर, जनकपुरधामक एक यस्ता युवा छन् जो कमै उमेरमा ५०औं पटकसम्म रक्तादन गर्ने व्यक्तिमा गनिन्छन्। ती हुन्, हनुमान नामले परिचित सीताराम यादव […]
न्यूजमधेश डेस्क सिराहा ,१ चैत्र । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर प्रेसरकुकर बम विस्फाट भएको हो । बम कसले किन बिस्फोट गराएको हो […]
न्यूजमधेश डेस्क कुवेत ,१ चैत्र । बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो । गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो । मृतक कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१ चैत्र । अहिलेको समय २१ औं शताब्दीको हो । यो समयमा व्यक्तिको आयआर्जनमा बृद्धि हुनुपर्ने हो । तर, हाम्रो देशमा यो समय अहिले पनि आउन सकेको छैन् । अहिले पनि न्यूनतम पारिश्रमिक लिएर काम गर्न विवश छन् धेरै क्षेत्रका नेपाली जनता । नीजि क्षेत्रले कम पारिश्रमिक दिँदा आवाज उठाउने सरकारले आफ्नै क्षेत्रमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ फागुन । संविधान, कानून, विधि, विधान, पार्टी,संगठन सबै भाँडमा गए पनि कुनै हालतमा कुनै पनि पद नछाड्ने प्रवृति हावी हुँदै जाँदा नेपाली राजनीति एकपछि अर्को जटिलतामा फस्दै गएको छ। विडम्बना देशको प्रधानमन्त्री, कम्युनिष्ट पार्टीको नेता आफूले पद छाड्न परे सबै भताभुङ्ग पारेर छोड्ने सार्वजनिक चेतावनी दिँदै हिंड्नुहुन्छ । प्रधानमन्त्री छाड्न परे संसद […]