न्यूजमधेश सम्बादाता कैलाली ,७ श्रावण । कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर भाडामा लिएर बस्ने व्यवसायीलाई भाडा छुट गरेका छन् । यसरी घरभाडा छुट गर्ने घरधनीले […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण ।कोरोना महामारीका कारण चार महिनादेखि रोकिएको मादक पदार्थ सेवन (मापसे) जाँच आजदेखि पुनः सुरु हुने भएको छ । सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु गर्न महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ […]
न्यूजमधेश डेस्क काठमाडौं,७ श्रावण।नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला ४ सय रुपैंयाँले बढेको सुन आज भने १३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन ९४ हजारमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैंयाँमा कारोबार भएको छ ।चाँदीमा […]
न्यूजमधेश डेस्क एजेन्सी, ७ श्रावण । विश्वभर कोरोना भाइरसको खोप विकास गर्ने दौड चलिरहेको छ । खोप विकासबारे विभिन्न अनुमानहरु भइरहेका छन् । केही महिनाभित्रै खोप उत्पादनको विषय आएको छ । तर, खोप बनाउन सजिलो छैन । यसको प्रभावकारिताबारे समेत प्रश्न उठ्छ । कोरोना खोप विकास गर्न कम्तिमा १८ महिना लाग्ने रुसी संघीय चिकित्सा जैविक […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ श्रावण। कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा १२ को परीक्षा फारम भर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र मूल्यांकनमा न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा १२ को फारम भर्न पाउने उल्लेख छ । राष्ट्रिय […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ६ श्रावण। अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हुँदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ । तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको […]
न्यूजमधेश डेस्क राजविराज ,६ श्रावण । लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहाव यसै वर्षकै उच्च बनेको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले […]
न्यूजमधेश सम्बादाता काठमाडौं ,५ श्रावण । नेपाल प्रहरीको मानव बेचबिखन अनुुसन्धान ब्यूरोले बन्दाबन्दीका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ । ब्यूरोको टोलीले बन्दाबन्दीको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक […]