०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

पढनै पर्ने कथा हो ! अनाथ

सुधा मिश्र जमुनाक‍ो आँखा घरिघरि दिवालमा झुन्डियाइएको घडीमा गएर अडकिन्थ्य‍ो। सवा चार बजिरहेको थियो। अहिलेसम्म बाबु किन नआएको होला भन्ने प्रश्न मनमा उठिरहेको थियोे । उसको लागि तयार गरिएको खाजा पनि सेलाउदै गइरहेको थियोे । गएर हेर्नु पर्यो भनेर सोच्दै थिई कि अनुज माँ माँ गर्दै जमुना कहाँ आइपुगे । स्कूलमा दिएको सूचनापत्र जमुनालाई देखाउदै, […]

न्यूजमधेश डेस्क  जनकपुरधाम,१८ जेठ । महोत्तरीकी एक युवतीको उनकै श्रीमान् र सासू मिलेर हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । दुई बर्षअघि धनुषाको बटेश्वर गाउँपालिका २ निवासी अनिल कापरसँग विवाह गरिएकी संगीता कापरको हत्या गरिएको महोत्तरीको जलेश्वर नगरपालिका ९ निवासी उनका माइती पक्षले आरोप लगाएका छन् । पटक–पटक थप दाइजो माग्दै छोरी २० बर्षीया […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ जेठ । “कृषि टिभि” नामक टेलिभिजनबाट नियमिति सञ्चालन भईरहेको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा मधेशी जनतालाई अपमान गरेको टिभीलाइ कारवाही नगरेपछि सडक तताउने विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कोमार यादवले चेतावनी दिएको छ । विद्यार्थी जनमत संघले जेष्ठ ८ गते देखि नै निरन्तर कृषि टेलिभिजनलाइ कारवाही गर्न माग गर्दै आइरहेको छ ।संघका […]

न्यूजमधेश सम्बादाता महोत्तरी ,१७ जेठ। कोभिड–१९ सन्त्रास छल्न जारी गरिएको लकडाउनभित्रै नदी उत्खननविरुद्ध आन्दोलन चर्केको छ । जिल्लामा क्रसर उद्योग सञ्चालनमा रहेका भङ्गाहा, गौशाला, बर्दिवास र औरही नगरपालिका क्षेत्रमा सधैँजसो मध्यरातका बेला नदी उत्खनन् तीव्र बनेपछि जारी लकडाउनभित्रै आन्दोलन चर्केको हो । पछिल्लोपटक भङ्गाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले संयुक्त सङ्घर्ष समिति […]

न्यूजमधेश सम्बादाता सर्लाही,१७ जेठ । प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिका २ का ९३ जना विपन्न गर्भवती तथा सुत्केरी महिलालाई एकिकृत पोषण प्याकेजवितरण गरिएको छ । राज्यका तीनै अङ्ग तथा विकास साझेदारबाट गर्भवती महिला, सुत्केरी तथा स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालिबालिका तथा किशोरीलाई कुपोषणको महामारी र त्यसबाट हुन सक्ने सम्भावित मृत्यूबाट बचाउन कुनै […]

न्यूजमधेश सम्बादाता परासी ,१७ जेठ। लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैँ अदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ । अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार […]

न्यूजमधेश सम्बादाता भैरहवा,१७ जेठ ।अपाङ्ग बालबालिकाको सारथीको रुपमा काम गर्दै आएको अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजनाले रुपन्देहीका विभिन्न पालिकाका १२ अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजना बुटवलको आयोजना, सि. बि. एम. को साझेदारी एवं आर्थिक सहयोग तथा विभिन्न नगरपालिका, गाउँपालिकाहरुको समन्वयमा जिल्लाभर […]

मनोज मोरबैता जनकपुरधाम ,१७ जेठ । कोरोना संक्रमण बढिरहँदा धनुषामा लुकाएर मदिरा बेच्ने काम जारी छ । पछिल्लो पटक धनुषा प्रहरीले एक ट्रक मदिरा नियन्त्रणमा लिएको छ । लक डाउनको उल्घन गरी ना. २ ख. ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी जनकपुरधाम उप–महानगरपालका ७ माछा बजार नजिकै रोकिएको पाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले […]