मनोज मोरबैता जनकपुरधाम ,१७ जेठ । सरकारी लापर्वाहीकै कारण धनुषाको शहीद नगरपालिका ९ का बिरेन्द्र यादवको सीमा नाकामै ज्यान गुमाउनुपरेको भन्दै उनलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । गत बुधबार धनुषाकै जटही नाकामा ३० बर्षीय यादवको मृत्यु भएको थियो । पूर्व सांसद शिबधारी यादव नेतृत्वको नेपालि काङ्ग्रेस महासमिति सदस्य सुधिर गोइत , साधु यादव […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन गर्नका निम्ति सूची बनाएको छ । संविधान संशोधनको प्रस्ताव तयार गरेर संघीय संसदको सचिवालय पुगेपनि शुक्रबार दर्ता भएन् । राजपाले संविधानको ८ वटा धारालाई संशोधन गर्नुपर्ने विधेयक तयार पारेको छ । विधेयकमा संविधानको धारा ६, ७, ११, ८६, २१५, २७४, २८७ र २८७ […]
न्यूजमधेश सम्बादाता सर्लाही,१७ जेठ। सर्लाहीमा बिंडी खाने क्रममा एक व्यक्तिलाई ज्यान गुमाउनुपरेको छ । हरिपूर्वा नगरपालिका ५ बस्ने रामसुकुल साहलाई यसरी ज्यान गुमाउनुपरेको हो । गत जेठ ११ गते बिंडी खाने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्केको थियो । शरीरमै आगो सल्केर सिकिस्त भएका ७० बर्षीय साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो । […]
न्यूजमधेश सम्बादाता विराटनगर ,१६ जेठ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा ‘विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतासहितको पूर्वबजेट छलफल’ समाप्त भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बिहीबार सदनमा पेश गर्नुभएको थियो । सात सिद्धान्त र ४६ प्राथमिकतालाई […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक […]
मनोज बनैता सिरहा १६ जेठ । राष्ट्रिय जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा माथी राष्ट्रघातको आरोप लगाएका छन। एक रेडियोद्वारा सञ्चालित नेपाली बहस कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले नामै किटेर देउवा र ओलीमाथी आरोप लगाएका छन । उनको अनुसार महाकाली सम्झौताको बेला केपी […]
न्यूजमधेश सम्बादाता सर्लाही ,१६ जेठ । जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन । केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश २ प्रदेश सभाको चौथो अधिवेसन शुरु भएपछि सांसद तथा कर्मचारीको कोरोना परीक्षण शुरु गरिएको छ । पहिलो दिन उप सभामुख उपमा कुमारी देवसहित केहि सांसदको स्वाब संकलन गरिएको छ । सभामुख सरोज कुमार यादवका अनुसार बिहीबारदेखि शुरु भएको स्वाब संकलन तीन दिनसम्म गरिनेछ । प्रदेशसभाको चौथो अधिवेसन आगामी […]