न्यूजमधेश सम्बादाता जनकपुरधाम,२३ चैत्र ।कोरोना भाइरस संक्रमितको संख्या एकै दिन तीनजना बढेपछि सरकारले लकडाउनलाई अझ कडाई गर्ने निर्णय गरेकोछ । मन्त्रीपरिषदको शनिवार साँझ बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । कोरोना […]
मनोज कुमार मोरबैता जनकपुरधाम ,२२ चैत्र। डा.सीके राउत नेतृत्वको जनमत पार्टीको एक वर्ष पूरा गरिसकेका १२ जिल्ला इन्चार्जलाई परिवर्तन गरिएको छ । ती जिल्लाहरुमा नयाँ इन्चार्ज तोकिएको छ । गत १५ गतेदेखि १७ गते सम्म अनलाईन भिडियो कन्फरेन्सको माध्यमबाट पार्टीका केन्द्रिय कमिटीको बैठकमा एक वर्ष पूरा गरिसकेका जिल्ला इन्चार्जहरुलाई परिवर्तन गर्ने निर्णय भएको पार्टीका केन्द्रिय […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र ।प्रदेश २ का प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो जानकारी गराउनुभएको हो । प्रदेश नं–२ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र ।भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा […]
न्यूजमधेश सम्बादाता वीरगंज,२२ चैत्र ।भोर नामक परोपकारी संस्थाका अध्यक्ष एवं फिल्म निर्माता राजकुमार महतोलगाइत पांच जनालाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार पर्सा जिल्लाको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले पक्राउ गरको छ ।कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका […]
न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र । सप्तरीमा कोरोनाको आशंका गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको स्याब परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको हो भारतको बिभिन्न ठाउँबाट आएका आठ जना तथा कतारबाट आएका एक जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दुनियाँलाल यादवले सबैको रिपोर्ट नेगेटिभ आएको बताए । नौ […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,२२ चैत्र ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र । जनमत पार्टीका केन्द्रिय सदस्य तथा महिला नेत्री अनिता साहले सरकारले लगाएको लकडाउनको पालना गर्दै ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गर्न सबैसँग आग्रह गरेकी छिन । महिला नेत्री साहले न्यूजमधेश संग शुक्रबार कुराकानी गर्दै उनले भने विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको […]