२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

समाचार

राहतमा कुहिएको चामल बाडेपछि ..!

न्यूजमधेश सम्बातादा परासी ,२९ चैत्र ।नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ । नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२७ चैत्र ।प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका-५ ठेगाना भएका ४६ वर्षीय राम कुमार […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् । मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् । यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि […]

न्यूजमधेश सम्बादाता सिरहा,२६ चैत्र । मधेश ईन्जिनियर्स एसोसिएसनको सिरहा जिल्ला कार्यसमिति मंगलबार गठन भएको छ ! विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै मंगरबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठडन गरिएको हो । ईन्जिनियर तेजनारायण यादवको नेतृत्वमा ४६ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा जिल्ला कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२५ चैत्र। सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज विपत्मा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक पहल गरी आवश्यक व्यवस्था गर्न आदेश दिएको हो । “नेपाल आउन इच्छुक […]

मनोज कु मोरबैता जनकपुरधाम ,२५ चैत्र। धनुषाको कमला नगरपालिकामा मंगलबार बिहान आगलागी हुँदा रु एक लाख बराबरको क्षति भएको छ । कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी जुगुतलाल कुसियैतको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा भएको आगलागीले उनको दुई वटा घर जलेर नष्ट भएको छ । आगलागीले घरभित्र रहेको खाद्यान्न, लत्ता कपडासहित […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२५चैत्र।जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गर्नुभएको छ । लक डाउनका बेला मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरिएको हो । बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२५ चैत्र ।मारवाडी सेवा समिति जनकपुृरधामले सोमवार धनुषा जिल्लाको कमला नगरपालिकाको माची र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १८ मा राहत सामग्री बितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार माचीमा ७५ बिपन्न परिवारलाई चामल, दाल, तेल, आलु, सोयाबिन, चाउचाउ, साबुन लगायतका समानहरु उपलब्ध गराइएकोछ । त्यसैगरि समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर […]