१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

खुला रक्सीले ८ को मृत्यु, ६ सिकिस्त गाउनै शोकमा

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२ चैत्र । खुला रक्सीका कारण व्यक्तिको ज्यान गइरहेको समाचार बाहिर आइरहँदा धनुषा प्रहरीले रक्सीका कारण आठ जनाको मात्रै मृत्यु भएको जनाएको छ । अन्य व्यक्तिको अन्य कारणले मृत्यु भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने ३५ बर्षीय ब्रहम देव यादव, ४० बर्षीय रामबिलास मण्डल, […]

न्यूजमधेश सम्बादाता काठमाडौं, १ चैत्र।कोरोना भाइरसको बहानामा कालोबजारी गर्न जम्मा पारिएको ठूलो परिमाणको मास्कसहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताए । महानगरीय प्रहरी परिसर काठमाण्डुका नायब उपरीक्षक होबीन्द्र बोगटीले उनीहरुलाई काठमाण्डुको डल्लुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ७८ हजार २ सय ५० वटा मेडिकल मास्क बरामद भएको उनले बताए । पक्राउ पर्नेमा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१ चैत्र ।जिल्ला प्रशासन कार्यालय धनुषामा प्रभु बैंकले आफ्नो ३३ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र सरल सेवा प्रदान गर्ने उद्येश्यको साथ जिल्ला प्रशासन कार्यालय जनकपुरमा प्रभु बैंकले आफ्नो एक्सटेन्सन काउन्टर […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१ चैत्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीकृत मानसिकता भएकाहरुले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र शुरु गरिसकेको बताएका छन् । उनले प्रदेशमा भुक्तानी विवादलाई अवसरको रुपमा प्रयोग गरी संघीयता नष्ट गर्ने षडयन्त्र शुरु गरिसकिएको बताए । तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले मुख्यमन्त्रीसहित प्रदेश सरकारको चर्काे आलोचना गरेपछि मुख्यमन्त्री राउतले यसमा […]

न्यूजमधेश सम्बादाता काठमाडौं,३०फाल्गुण। विद्यालयबाट फर्कँदै गरेकी १२ वर्षिया बालिका बलात्काको शिकार भएकी छिन् । बालिकामाथि ७७ वर्षीय वृद्धले जवरजस्ती करणी गरेको हुन्। जवरजस्ती करणीको आरोपमा ती वृद्धलाई बिहीबार प्रहरीले पक्राउ समेत गरेको छ । बारपाक सुलिकोट गाउँपालिका–५ जफतीका वृद्धले देबिबहादुर भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ललाईफकाई भट्टले विद्यालयबाट फर्कँदै गरेकी […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२९फाल्गुण। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ रंगेहाते घुससहित पक्राउ गरेको छ । सेवाग्राहीका ठगी मुद्दाकाे सहजीकरण गरिदिन का लागि घुस लिदै गरेको अवस्था मा अदालतका दोभासे विश्वनाथ चौधरी (कुर्मी ) लाई नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश […]

मनोज मोरबैता जनकपुरधाम,२५ फाल्गुण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले आइतबार होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आइतबार जनमत पार्टी महोत्तरी संयोजक विरेन्द्र मण्डलको अध्यक्षता जिल्ला पार्टी कार्यलय जलेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज संजय यादवको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको […]

न्यूजमधेश सम्बादाता जनकपुराधाम,२२ फागुन । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको टिप्पणी गर्नुभएको छ । बिहीबार जनकपुरमा आयोजित पीडित तथा सरोकारबालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । बेपत्ता पारिएको व्यक्तीको छानविन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री […]