२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

समाचार

स्थानीय युवाद्वारा विद्यालयमा वृक्षरोपण

प्रविन पण्डित खजुरी,१३फाल्गुण।धनुषाको जनकनन्दनी गाउपालिका वडा नं.४ मा रहेको रहेको के.एस.एच माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ । सोमबार अभिनास पण्डितको अध्यक्षतामा स्थानीय युवाहरु आयोजनामा विभिन्न प्रजातिका १ सय भन्दा बढि वृक्ष रोपण गरिएको हो । सो वृक्षरोपण कार्यक्रममा विद्यालयका प्राध्यापक राजकिशोर यादव,महाविर युवा स्पोर्ट क्लब खजुरिका कोच नारायण काजी ,विद्यार्थी जनमत संघका सदस्य शम्भु दास,पप्पु […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ फाल्गुण।तराई मधेशकै एतिहासिक महाकुम्भ मध्यमा परिक्रमा आइतबारदेखि प्रारम्भ छ ।नेकपा अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान धनुषाको मिथिलाबिहारी मन्दिरमा डोला उठाएपछि परिक्रमाको शुरुवात भएको हो । पुर्वप्रधानमन्त्री प्रचण्ड हेलिकप्टरबाट सोझैँ मिथिलाबिहारी नगरपालिका पुगेका थिए ।कचुरीगाउँमा अवस्थित मिथिला बिहारी मन्दिरमा रहेको मिथिला बिहारीको डोलालाई उठाएर ५ दिवसीय मध्यमा परिक्रमाको शुरुवात गरे […]

राम सागर मण्डल जनकपुरधाम,११ फाल्गुण।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान शुरु गरेको बताएका छन् । आइतवार जनकपुर पुगेका प्रचण्डले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान शुरु गरेको बताएका हुन् । धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागी भएका प्रचण्डले भने, ‘सञ्चारमन्त्रीवाला […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११फाल्गुण । समाजवादी पार्टीका संघीय साँसद तथा प्रमुख सचेतक उमाशंकर अरगरियाले धनुषा–सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुलको निरीक्षण गरेका छन् । संसदमा समेत पुल निर्माणमा ढिलाइ भइरहेको भन्दै पटक पटक आवाज उठाएका साँसद अरगरियाले पुलको निरीक्षण पश्चात निर्माण समयमा सक्न ठेकेदार कम्पनीका प्रतिनिधिसँग आग्रह गरेका हुन् । ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सका प्रतिनिधिले […]

न्यूजमधेश सम्बादाता महोत्तरी,११ फाल्गुण । जनतम पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकका पार्टीहरु पुरानो रक्सीको बोतलमा नयाँ लेबल लगाए झैं चलिरहेको बताएका छन् । महोत्तरीको गौशालामा शनिबार पार्टीद्वारा आयोजित आमसभामा बोल्दै राउतले उक्त कुरा बताएका हुन् । पार्टीले जनताको मत लिएर रक्सीको बोतल झैं आफ्नो लेबल परिवर्तन गरिरहेको बताए । उनले बर्तमान नेकपा, कांग्रेस […]

न्यूजमधेश सम्बादाता झापा,१० फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघ गठन भएको छ । शनिबार झापा जिल्लाको राजगढमा जनमत पार्टीका केन्द्रिय सदस्य कोशीला महतोको अध्यक्षतामा विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोषण यादवको प्रमुख आतिथ्यमा विशाल मण्डलको नेतृत्वमा २१ सदस्यीय जिल्ला स्तरीय विद्यार्थी जनमत संघ झापा गठन भएको छ । संघको उपाध्यक्ष […]

न्यूजमधेश सम्बादाता कैलाली,९ फाल्गुण ।थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बुधबार ८औं दिनमा अनशन तोडेका छ्न। नेता थारुलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाएका हुन् । नेता थारु फागुन १ गतेदेखि १४ बुँदे माग राख्दै आमरण अनशन बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै धनगढी संम्वाद समुहले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ फाल्गुण।रौतहटका एक सरकारी अधिकारीले आफ्नो छोराको विना दाइजो विवाह गरेका छन्।मालपोत कार्यालय मौलापुर,रौतहटका प्रमुख बबुनन्दन साहले छोरा डा. राकेश स्वर्णकारको विवाह गौर नगरपालिका ५ की आरती साहसँग विना दाइजो विवाह सम्पन्न गरेका हुन्। मधेसमा विवाह गर्दा ठूलो संख्यामा जन्ती लैजाने चलन छ।तर बेहुला राकेशले सिमित संख्यामा जन्ती लिएर विहिवार दिउँसो जनकपुरस्थित जानकी […]